
कनकाई अनलाईन सहकारीको गुमेको विश्वास फर्काउन नितिगत स्पष्टता र सुशासनमा सरोकारवालाले जोड दिनुभएको छ ।झापाको बिर्तामोडमा सोमवार आजबाट जारी दुई दिवशीय सहकारी निति संवाद कार्यक्रममा सरोकारवालाहरुले सहकारी क्षेत्रको सुधारका लागि सरकार र सरकारी सञ्चालक र […]