कनकाई अनलाईनअवको केहि बर्ष भित्रै आवश्यक सबै कनकाईका कृषकलाई पानी तान्ने सिचाई मोटर उपलब्ध गराईने घोषणा कनकाई नगरपालिकाले गरेको छ ।यसैको तयारी स्वरुप कनकाई नगरपालिकाले नगरका कृषकहरुलाई अनुदान स्वरुप सिंचाई गर्ने मोटर निशुल्क वितरण गरेको छ । आज कनकाई नगरपालिकामा आयोजित एक कार्यक्रमका विच कृषकहरुलाई १सय ६ थान पानी तान्ने…
कनकाई अनलाईनझापाको कनकाई नगरपालिकाले पर्यटन र कृषि क्षेत्रलाई समृद्धिको आधार बनाएर निति कार्यान्वयन गर्ने नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउँनुभएको छ । सोमवार नगरपालिकामा आयोजित बजेटका प्राथमिकता र स्थानीय आवश्यकता विषयक सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै नगरप्रमुख पोखरेलले नगरपालिकाको पर्यटनको विकासका लागि कनकाई सभ्यता पर्यटन बोर्डनै स्थापना गरि पर्यापर्यटनका लागि दिगो रुपमा…
कनकाई अनलाईनझापाको कनकाई नगरपालिका ७ स्थित गरमकाली पम्प लगायात बिभिन्न स्थानमा चोरीमा संलग्न रहेका संखुवासभा थिभारा गाउँपालिका वडा नं ३ का देवराज तामाङ पक्राउ परेका छन् । ३४ बर्षिय तामाङले झापाको मेचीनगर, बिर्तामोड, कनकाईको दुर्गापुरस्थित गरमकाली पम्प र मल गाउँपालिकाका बिभिन्न स्थानमा चोरी गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो…
केशब चापागाईंशरणामती।झापाको झापा गाउँपालिका(२ मा रहेको पुरानो स्वास्थ्य चौकी कुमरखोद स्वास्थ्य चौकीको मुहार फेरिएको छ।जिर्ण अवस्थामा रहेको स्वास्थ्य चौकीले मुहार फेरिए सँगै नयाँ जीवन पाएको हो। एक वर्ष अगाडि कनकाई साप्ताहिक र कनकाई अनलाइनले प्राथमिकताका साथ ूकुमरखोद स्वास्थ्य चौकी जिर्ण अबस्थामा(छतबाट सिमेन्टका ढिक्का खस्छनू भन्ने शिर्षकमा समाचार प्रकाशित गरेको थियो।समाचार…
कनकाई अनलाईनझापाको शिवसताक्षी नगरपालिका ४ जनता बजारमा आइतबारदेखि माछापुछ्रे बैंकको शाखारहित सेवा सुरु गरेको छ ।आइतवार झापा क्षेत्र नम्बर ४ का सांसद एलपीसाँबा लिम्बुले बैकको १६७ औ शाखा रहित उक्त सेवा केन्द्रको उदघाटन गर्नुभएको हो । उक्त साखाबाट बैँकखाता खोल्न, सम्पुर्ण रेमिटको सेवा, खातामा रकम जम्मा गर्न तउदथा सामाजिक सुरक्षा…
कनकाई अनलाईनशिवसताक्षी । शिवसताक्षीको दूधेमा स्रष्टा उमानाथ दाहालको तीन कृति विमोचन गरिएको छ । सतासीधाम साहित्य संगमको आयोजना गरिएको कार्यक्रममा दाहालका तीन कृति विमोचन गरिएको हो ।नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य डा. देवी नेपालले दाहालको वाल गीति कविता संग्रह ‘बाल संसार’ राष्ट्रिय गीत संग्रह ‘हाम्रो टोपी’ र कविता संग्रह ‘स्वानुभूति’को बिमोचन गरेका…
कनकाई अनलाईनबिर्तामोड । झापा अर्जुनधारा–४ स्थित जुकेखाडी–साहसी टोलभित्रको ह्युमपाइपमा केहिदिन अघि बोरामा फेला परेको शवको पहिचान खुलेको छ । उक्त शव भारत गुजरातका ४० वर्षीय जपडिया नरेश कुमार बाबु भाईको भएको झापा प्रहरीले पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । प्रहरीले उनको हत्यामा संलग्न तीन जनालाई शनिबार पक्राउ गरेर सार्वजनिक…
कनकाई अनलाईनझापाको कनकाई नगरपालिका ८ बिरिङ नदिले बगाउँदा शुक्रवार दिउसो एक वालकको ज्यान गएको छ ।कनकाई नगरपालिका लक्ष्मीपुरको विरिङ नदि किनारामा रहेको पार्कमा घुम्न आएका बिर्तामोड नगरपालिकाका ६ बर्षिय वालक सर्वजित ओलीको विरिङ खोलाले बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।वालक आफ्ना बुवा नविन ओली संग पार्क…
कनकाई अनलाईनकाठमाडौं, असार १७ गते । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगको आज बसेको बैठकले सो दल दर्ता गर्ने निर्णय गरेको आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले बताउनुभयो । दल दर्ताको निवेदन आयोगमा परेदेखि स्वतन्त्र रहेकाहरुले सो दलको नाममा विरोध जनाउँदै…
कनकाई अनलाईनमदन भण्डारी स्पोर्टस एकाडेमीको आयोजनामा झापाको कमल गाउँपालिका केर्खामा चौथो राष्ट्रिय रिङ्ग रेस्लिङ प्रतियोगिताको आयोजना हुने भएको छ । शनिवार हुने प्रतियोगिताको सम्पुर्णं तयारी पुरा गरिसकिएको शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरि आयोजक समितिका महासचिव पुरेन्द्रविक्रम लाखेले जानकारी दिनुभयो ।स्थानीय शहिद धर्मभक्त माविमा हुने प्रतियोगितामा नेपालका नुवाकोटे टाइगर, प्रथम हेरिटेड…