कनकाई अनलाईनजिल्ला प्रहरी झापाले दमक नगरपालिका १० रतुवा पुल नजिक्कैबाट अवैध सामान सहित एउटा पिकअप भ्यान नियन्त्रणमा लिएको छ ।बुधवार राती साढे १० बजेको समयमा सडकमा कुदिरहेको मे १ च ६७९० नम्बरको पिकअपलाइ प्रहरीलाई शंका लागि चेक अफ गर्दा उक्त गाडीभित्र अवैध रुपमा ल्याइदै गरेको १६ बोरा चिनी, ४ कार्टुन…
कनकाई अनलाईनकनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक तथा गोरखापत्र दैनिकका बिर्तामोड समाचारदाता लीलाराज झापालीले यस बर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएको छ ।झापाको बिर्तामोडमा बुधवार पुर्व सुचना तथा संचार मन्त्री तथा सांसद राम कार्की पार्थ र प्रदेश सरकारका कृषि मन्त्री झलकर्सिह दर्लामी मगरले नगद २१ हजार राशी सहितको…
कनकाई अनलाईनललितपुर, भदौ १ गते । रौतहट राजपुर नगरपालिकाकी उपप्रमुख जमिला असगरी स्थानीय तहको निर्वाचनअघि पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो । कुनै ठाउँमा कसैलाई केही पर्दा उहाँले नै अग्रसरता लिनुहुन्थ्यो । राजनीतिक आन्दोलन र सामाजिक कार्यको बलमा नगरपालिका उपप्रमुखमा निर्वाचित असगरी दुई दिनअघिसम्म आफूले जानेसम्म राम्रै गर्ने कोसिसमा रहनुहुन्थ्यो तर…
कनकाई अनलाईनयसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ । प्रेस सेन्टर झापाद्धारा हरेक बर्ष प्रदान गरिदै आएको उक्त २०६९ बर्षको पुरस्कार विगत दुई दशकदेखि कनकाई नगरपालिका क्षेत्रबाट निरन्तर पत्रकारितामा लागिरहेको झापालीलाई प्रदान गरिन लागेको हो । झापाली नेपाल पत्रकार…
कनकाई अनलाईनशरणामती।झापाको झापा गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बल नेपालको टाघनडुब्बा विओपीबाट २९ महिनामा सशस्त्र प्रहरी निरिक्षक सचिन प्रधानको सरुवा भएको छ।उनको सरुवा काठमाण्डौं स्थीत सशस्त्र प्रहरी गणमा भएको हो। प्रधानको सरुवा भए सँगै टाघनडुब्बा बिओपीमा २२ नं गण भक्तपुरबाट सशस्त्र प्रहरी निरिक्षक सरोज कटवाल आएका छन् ।आइतबार एक कार्यक्रमका विच…
कनकाई अनलाईननेकपा एमाले निकट राष्ट्रिय श्रम तथा रोजगार विभागको उपप्रमुखमा झापा सुरुङ्गाका युवा नेता मिलन कट्टेलले जिम्मेवारी पाएका छन । उनी लामो समयदेखि वैदेशिक रोजगारी व्यावसायमा समेत आवद्ध छन हाल उनी पार्टी कामको सिलसिलामा कतारमै रहेका छन । उपप्रमुखको जिम्मेवारी पाएसगै कट्टेलले युवालाई भरसक नेपालमै स्वरोजगार बनाउने र विदेश जानैपर्ने…
कनकाई अनलाईनकनकाई नगरपालिका ६ को वार्डको बजेट सार्वजनिक सुनुवाई गरेरै सार्वजनिक गरिएको छ ।वार्डअध्यक्ष दिर्घबहादुर थापाले आर्थिक बर्ष २०७९/८० को वार्डको बजेट सार्वजनिक सुनुवाई गरेरै सार्वजनिक गर्नुभएको हो । वार्डले पाएको कुल ८९ लाख २९ हजारको उक्त बजेट सार्वजनिक गर्दै वडाअध्यक्ष थापाले बजेटमा भौतिक विकास तर्फ ४७ लाख ५० हजार,…
कनकाई अनलाईनझापाको बिर्तामोड नगरपालिका ४ पुरानो बिजुली अपिस छेउबाट अटोमा लागुऔषध ब्राउन सुगर ल्याउदै गरेको अवस्थामा प्रहरीले अटोचालकलाई पक्राउ गरेको छ । शनिवार दिउसो साढे २ बजेको समयमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्ताबजारबाट बुट्टावारीतर्फ जादै गरेको मे १ ह २९२१ नम्बरको अटोरिक्सालाई रोकी चेकजाँज गर्दा अटोचालक सुनसरी घरभई…
कनकाई अनलाईनसुरुङ्गा । झापाको कनकाई नगरपालिकाबाट प्रकाशन सुरु गरेको कनकाई साप्ताहिक आठौ बर्षमा प्रवेश गरेको छ ।अनलाईन संकरण कनकाई अनलाइन समेत निरन्तर प्रकाशन गरिरहेको कनकाई साप्ताहिकलाई आगामी दिनमा अझ परिस्कृत र युग सुवाउदो बनाउदै लैजाने पत्रिकाका सम्पादक प्रकाशक लीलाराज झापालीले बताउँनुभएको छ । पत्रिका आठ बर्षमा वर्षमा प्रवेश गरेको अवशरमा…
कनकाई अनलाईनआगामी मंसिर ४ गते हुनलागेको संघिय तथा प्रदेश सभाको निर्वाचनमा झापा क्षेत्र नम्बर ४ मा पुरानै अनुहारको तीव्र प्रतिस्पर्धा हुने भएको छ । केहि महिना अगाडि समेत पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झापा ४ मा प्रतिस्पर्धा गर्ने हल्ला चलेपनि ओलीले आफ्नै पुरानो किल्ला झापा ५ नछाडने बताएपछि झापा ४…