कनकाई अनलाईनकनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक तथा गोरखापत्र दैनिकका बिर्तामोड समाचारदाता लीलाराज झापालीले यस बर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएको छ ।झापाको बिर्तामोडमा बुधवार पुर्व सुचना तथा संचार मन्त्री तथा सांसद राम कार्की पार्थ र प्रदेश सरकारका कृषि मन्त्री झलकर्सिह दर्लामी मगरले नगद २१ हजार राशी सहितको…
कनकाई अनलाईनकनकाई बहुमुखी क्याम्पसका मानविकी स्नातक तेस्रो बर्षका विद्याथीैहरुद्धारा पत्रकारिता अभ्यास पत्रिका कनकाई सन्देश विशेष कार्यक्रमका विच राजनैतिक विश्लेषक डाक्टर सुरेन्द्र केसीद्धारा लोकापण गरिएको थियो ।पत्रिका लोकापण गर्दै राजनैतिक विश्लेषक डाक्टर केसीले नागरिकता विधेयकबाट नागरिक विभाजित हुनु देश विखण्डनमा जाने पहिलो संकेत भएको बताउँनुभयो । भाषा, सस्कृति र जातिको कारण…
कनकाई अनलाईनयसबर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीलाई प्रदान गरिने भएको छ । प्रेस सेन्टर झापाद्धारा हरेक बर्ष प्रदान गरिदै आएको उक्त २०६९ बर्षको पुरस्कार विगत दुई दशकदेखि कनकाई नगरपालिका क्षेत्रबाट निरन्तर पत्रकारितामा लागिरहेको झापालीलाई प्रदान गरिन लागेको हो । झापाली नेपाल पत्रकार…
कनकाई अनलाईनशरणामती।झापाको झापा गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बल नेपालको टाघनडुब्बा विओपीबाट २९ महिनामा सशस्त्र प्रहरी निरिक्षक सचिन प्रधानको सरुवा भएको छ।उनको सरुवा काठमाण्डौं स्थीत सशस्त्र प्रहरी गणमा भएको हो। प्रधानको सरुवा भए सँगै टाघनडुब्बा बिओपीमा २२ नं गण भक्तपुरबाट सशस्त्र प्रहरी निरिक्षक सरोज कटवाल आएका छन् ।आइतबार एक कार्यक्रमका विच…
कनकाई अनलाईननेकपा एमाले निकट राष्ट्रिय श्रम तथा रोजगार विभागको उपप्रमुखमा झापा सुरुङ्गाका युवा नेता मिलन कट्टेलले जिम्मेवारी पाएका छन । उनी लामो समयदेखि वैदेशिक रोजगारी व्यावसायमा समेत आवद्ध छन हाल उनी पार्टी कामको सिलसिलामा कतारमै रहेका छन । उपप्रमुखको जिम्मेवारी पाएसगै कट्टेलले युवालाई भरसक नेपालमै स्वरोजगार बनाउने र विदेश जानैपर्ने…
कनकाई अनलाईनकनकाई नगरपालिका ६ को वार्डको बजेट सार्वजनिक सुनुवाई गरेरै सार्वजनिक गरिएको छ ।वार्डअध्यक्ष दिर्घबहादुर थापाले आर्थिक बर्ष २०७९/८० को वार्डको बजेट सार्वजनिक सुनुवाई गरेरै सार्वजनिक गर्नुभएको हो । वार्डले पाएको कुल ८९ लाख २९ हजारको उक्त बजेट सार्वजनिक गर्दै वडाअध्यक्ष थापाले बजेटमा भौतिक विकास तर्फ ४७ लाख ५० हजार,…
कनकाई अनलाईनसुरुङ्गा । झापाको कनकाई नगरपालिकाबाट प्रकाशन सुरु गरेको कनकाई साप्ताहिक आठौ बर्षमा प्रवेश गरेको छ ।अनलाईन संकरण कनकाई अनलाइन समेत निरन्तर प्रकाशन गरिरहेको कनकाई साप्ताहिकलाई आगामी दिनमा अझ परिस्कृत र युग सुवाउदो बनाउदै लैजाने पत्रिकाका सम्पादक प्रकाशक लीलाराज झापालीले बताउँनुभएको छ । पत्रिका आठ बर्षमा वर्षमा प्रवेश गरेको अवशरमा…
कनकाई अनलाईनआगामी मंसिर ४ गते हुनलागेको संघिय तथा प्रदेश सभाको निर्वाचनमा झापा क्षेत्र नम्बर ४ मा पुरानै अनुहारको तीव्र प्रतिस्पर्धा हुने भएको छ । केहि महिना अगाडि समेत पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झापा ४ मा प्रतिस्पर्धा गर्ने हल्ला चलेपनि ओलीले आफ्नै पुरानो किल्ला झापा ५ नछाडने बताएपछि झापा ४…
कनकाई अनलाईनसुरुङ्गा । कनकाई नगरपालिका ३ नयाँवस्तीको फलौचामा महिनौ दिनदेखि अलपत्र परेका एक सडक मानवको कनकाई नगरपालिका ३ को वडाकार्यालय र स्थानीयको सहयोगमा उद्धार गरिएको छ ।करिव ६५ बर्षका लाग्ने एक सडक मानव विगत ५ महिनादेखि यस फलैचामा अलपत्र अवस्थामा रहेका थिए । सडकमै रहेका उनलाई स्थानीय चन्द्रा अग्रवाल लगायातले…
कनकाई अनलाईनसामाजिक व्यक्तित्वको परिचय बनाएका झापा कनकाईका शेरबहादुर थापाले आगामी निर्वाचनमा झापा क्षेत्र नंम्र २ को प्रदेश ख बाट प्रदेश सांसद लागि उम्मेदवारी दिने घोषणा गरेका छन् ।थापाले सामाजिक सञ्जाल मार्फत आफ्नो उम्मेदवारी रहने घोषणा गरेका हुन । थापा गत जेठमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कनकाई नगरपालिकाबाट मेयर पदमा उम्मेदवारी…