समाज
Image

झापा, २० मङ्सिर-लाल–भागिरथा प्रतिष्ठानले साहित्य, कृषि र गृहस्थी क्षेत्रमा विशिष्ट योगदान पु¥याएवापत तीन जना प्रतिभालाई आज पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा साहित्यकार कनकाईका मित्रप्रसाद दाहाल, अग्र्यानिक अभियानमा लाग्नुभएका मेचीनगरका कृषक डिल्ली खतिवडा र कुशल गृहिणी अर्जुनधाराकी यशोदा बराल हुनुहुन्छ । प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकीले तीनै जना प्रतिभालाई प्रतिष्ठानको तर्फबाट…

Image

सुरुङ्गा,मंशीर २०।कनकाई नगरपालिका-१,२,३,४,६ र ७ का का ५ महिला र ६ जना पुरुष सहित आज झापामा ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेहरुमा विर्तामोडका ४ महिला र ५ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ। स्वास्थ्य कार्यालय झापाका अनुसार अर्जुनधाराका ४ जना,भद्रपुरका १ जना,बुद्दशान्ती…

Image

कननकाई अनलाईनइलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रमुखका रुपमा भर्खरै आउनुभएका उदय संम्सेर जबरालाई आज ज्ञानज्योती युवा क्लवले भव्य स्वागत गरेको छ ।कनकाई नगरपालिका ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरियाको प्रमुख आथित्यमा भएको कार्यक्रममा पुर्व जनप्रतिनिधि समेत रहनुभएका सुरुङ्गा खानेपानीका अध्यक्ष भीमप्रसाद अधिकारी, ज्ञानज्योती युवा क्लवका अध्यक्ष नारायण भेटवाल, उपाध्यक्ष अनुप ओली, सचिव…

Image

कनकाई अनलाईनदैनिकजसो तीब्र गतिको ट्रिपरले उडाएको धुलो खादै आएका कनकाई नगरपालिका ५ का स्थानीयवाशीले आज झापा गाउँपालिका हिडेका १९ ट्रिपरलाई तुलसीवारी चौकमै रोकिदिएका छन ।कनकाई ५ का कांग्रेसका नेता रमेश दाहालको नेतृत्वमा जम्मा भएको स्थानीयवाशीको समुहले झापा गाउँपालिका हिडेका १९ ट्रिपरलाई आज दिनभर तुलसीवारी चौकमा रोकेका हुन । पछि कनकाई…

Image

दमक, १९ मङ्सिर-पत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्राउ परेका छन् । खरिदार राजवंशीलाई पीडितको उजुरीपछि आवश्यक अनुसन्धानका लागि आज बिहान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार गत मङ्गलबार करिब ४ बजेतिर शिवसताक्षीका सेवाग्राही सुरेश साहबाट खरिदार…

Image

बिर्तामोड, १९ मङ्सिर-झापाको बिर्तामोड–२ चैतुबारीस्थित नमस्ते प्लाइ उद्योगमा विद्युत् चुहिएर आगलागी भएको छ । यसबाट उद्योगमा रहेको फन्टिफेन नामक काठको सामग्री र सिलिङ चेम्बरमा रु ३० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । स्थानीय होमप्रसाद घिमिरे सञ्चालन गर्नुभएको सो उद्योगमा…

Image

कनकाई अनलाईनलिम्बुवान मुक्ति मोर्चाका केन्द्रिय नेता तथा राष्ट्रिय कलाकार सुरुङ्गाका हिम्मत नेम्बाङ्ग नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।आज उनकै घरमा आयोजित विशेष कार्यक्रमका विच उनी लगायात स्थानीय १२ जना नेपाली कांग्रेसमा विधिवत प्रवेश गरेका हुन । उनीहरुलाई नेपाली कांग्रेसका कनकाई नगरपालिकाका गत २०७४ सालको स्थानीय निर्बाचनका उम्मेद्धार एकराज उप्रेती ,…

Image

शिवसताक्षी , मंसिर १८ । शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालको रुपमा स्तरोन्नति गरिने भएको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर ६ मा रहेकोे प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ शैय्याको अस्पताल बनाउने तयारी सुरु भएको वडाध्यक्ष मनोज खुलाल कार्कीले बताए ।‘शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्र’ लाई स्तरोन्नतिसँगै ‘शिवगञ्ज आधारभूत अस्पताल’ नामकरण गरिएको…

Image

झापा, १८ मङ्सिर-मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेती सवार मे १ झ १७२ नंं गाडी एक समूहले आज जलाउने प्रयास गरेको जनाइएको छ । नेपाल आयल निगम चारआली डिपोको कार्यक्रममा सहभागी भएर नगरपालिका कार्यालयतर्फ फर्किरहेका बेला आज अपराह्न ३ बजेतिर पूर्वपश्चिम राजमार्गको धाइजन खण्डमा बाटो छेकेर आफू सवार गाडीमा आगो लगाउने…

Image

काठमाडौँ, १८ मङ्सिर :संसदीय टोलीले अन्तरदेशीय पेट्रोलियम पाइपलाइन (सिलिगुडी–चारआली) तथा प्रदेश नं १ मा भण्डारण क्षमता विस्तारलगायत परियोजना कार्यान्वयका बारेमा जानकारी लिएको छ । सङ्घीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमल श्रीवास्तवसहितको टोलीले आज नेपाल आयल निगमले उच्च प्राथमिकका साथ कार्यान्वयनमा ल्याएका ती परियोजना…