
कनकाई अनलाईनझापाको कनकाई नगरपालिका ३ स्थित कनकाई माविको खेल मैदानमा भोली शनिवारदेखि कनकाई कप फुटबल प्रतियोगिताको आठौ संकरण हुने भएको छ ।प्रतियोगिताको तयारीको वारेमा सुरुङ्गामा पत्रकार सम्मेलनको आयोजना गरि आयोजक कनकाई खेलकुद प्रतिष्ठानले जानकारी गराएको […]