
कनकाई अनलाईनझापाको कनकाई नगरपालिका क्षेत्रभित्रका सबै विद्यालयहरुलाई उछिन्दै ग्लोबल एडुकेयर एजुकेशन फाउण्डेशनले २०८२ सालको एसईइ परिक्षामा सर्वोकृष्ट नतिजा ल्याउन सफल बनेको छ ।कनकाई नगर शिक्षा कार्यालयले दिएको तथ्याङ्क अनुसार कनकाईका सबै २१ विद्यालय मध्ये ग्लोबल […]