यो बाटो झापा गाउपालिका ६ शरणामतिको चन्द्रवस्ती। बनाउन नसक्ने भएपछि ट्र्याक्टर गुडाउन निषेध गरिनु पर्यो कि त उचित बजेट लगाई स्तर उन्नतिका लागि कार्य थालिन गर्नु पर्यो कि त महत्वहिन वाटो हो भनेर प्रतिवेदन सार्वजनिक गर्नु पर्यो। यात्रु को जय होस जोगिएर हिड्नु होस। जेठ( लिइएको पिक्चर। टिका गणेशको फेसबुकबाट…
दिनेश सुब्बा पथरी रगर्मीयाममा पनि चिसो चिसो मौसमको मज्जा लिन नै बेग्लै हुन्छ,एकैछिनमा कुहिराले डाँडाकाडाँ ढाक्ने,एकै छिनमा कुहिरो हट्ने र एकै छिनमा सिमसिम पानी पर्ने,एकै छिनमा पानी रहने त्यस ठाउँकै विशेषता रहेकोले पर्यटकको घुइचो लाग्ने गरेका छन् । मोरङको पहाडी क्षेत्रमा रहेको एकमात्र गर्मी छल्ने पर्यटकीय स्थल ‘जेफाले डाँडा’ ।…
सुर्य खवास, युएई युएईमा बहुप्रतिक्षित नेपाली कथानक चलचित्र ूऐश्वर्यूको च्यारिटी शो हुने भएको छ । गैर आवासिय नेपाली संघ युएईको आयोजना तथा डिस्कभरी रोयल स्पोर्टस युएईको प्रविधिक सहयोगमा नेपालमा संचालित निस्शुल्क प्राथमिक उपचार तालिमको सहयोगार्थ उक्त च्यारिटी शो हुन लागेको हो । कार्यक्रमलाइ सफल पार्न नेपाली सिने जगतका चार कलाकारहरु…
कनकाई अनलाईन हुलाकी सडक अन्र्तगत सहायक राजमार्गका रूपमा रहेको केचना चाराली सडकको पृथ्वीनगर खण्डका स्थानीयले घरनक्सा पास रोकेर नगर प्रशासनले अन्याय गरेको भन्दै भद्रपुर नगपालिका कार्यालयमा धर्ना दिएका छन् । सडक विस्तारको नाममा घरनक्सा पास रोकेर नगरपालिकाले सडक आसपासका सर्वसाधारणलाई सुकुम्बासी बनाउने षड्यन्त्र गरेको भन्दै पीडित स्थानीयले नगरपालिका कार्यालयमा दुई…
गणेश लम्साल र नयाँ पत्रिका मोरंगको उर्लाबारी नगरपालिका प्रमुख खडग फागोका अंगरक्षक ९पिएसओ० ले कार्यालयमा आएका सेवा ग्राहीलाई निर्धात कुटपिट गरेका छन् । इलाका प्रहरी कार्यलय उर्लाबारीमा दरबन्दि भएर एक वर्षदेखी नगर प्रमुख फागोको सुरक्षामा खटिएका पिएसओ हवल्दार सम्पत राजबंशी र उनका सहयोगीले उर्लाबारी न्यायिक समितिमा महिला हिँसाको घटनामा छलफल…
रविना राई र चन्द्रा कोइराला सुरुङ्गा , जेठ २३ गते । छोराछोरी बराबरी भनेर जतिसुक्कै विभेद विरुद्धको नारा लगाइएपनि समाजमा यसको गलत शन्देश गएको पाइएको छ । झापाको ग्रामिण समाजमा अझैपनि छोरा पाउने आशमा नचाहदा नचाहदैपनि वढी सन्तान जन्माइरहेको पाइएको छ । कनकाई नगरपालिका ५ मण्डलबस्तीमा उपमेयर मन्जु प्रसाइले आफ्नो…
लीलाराज झापाली बर्खा यामको सुरुवाती समयसगै झापा र दक्षिणी इलाम सिमाको चुरे वन क्षेत्रमा काठ चोरी तस्करीका घटना बढेर गएको छ । एकसाता दिनसभित्रै यस क्षेत्रमा काठ चोरी तस्करीमा संग्लन व्याक्ति , सयौ क्युफिट साखु जातका काठ र चोरी तस्करीमा संग्लन सवारी समेतसेक्टर वन कार्यालय , र प्रहरीले नियन्त्रणमा लिएर…
कनकाई अनलाईन कनकाई । झापा जिल्लामा झापा गो ग्रिन नामक एक नयाँ संस्थाको स्थापना भएको छ । २०७४ सालको स्थानिय सरकार पश्चात बढ्दो शहरीकरणले बाटा विस्तारका कार्यहरु बढाइरहेको बखतमा भएका बाटोघाटो तथा वातावरण संरक्षणको लागि यस संस्थाको स्थापना भएको हो । लीयो क्ल अफ कनकाई सुरुङ्गाको पहल तथा अभियानमा मार्गदर्शन…
कनकाई अनलाईन विर्तामोड नगरपालिका, वडा नं. ९ खुल्ला दिसामुक्त भएको छ । प्रदेश सभा सदस्य एकराज कार्कीले वडा खुल्ला दिसामुक्त भएको घोषणा गरे । वडा नं. ९ मा रहेका १ हजार १ सय ४६ घरधुरीमध्ये खुल्ला दिसामुक्त अभियान थालनी हुनुअघि ८ सय १८ घरमा सुरक्षित शौचालयको पहुँच रहेको थियो ।…
कनकाई अनलाईन अनेरास्ववियु झापाले वासुदेव मण्डलको यात्रा उपन्यास आज विशेष कार्यक्रमका विच विमोचन गरेको छ । अनेरास्ववियु मेचि बहुमुखी क्याम्पस कमिटीको आयोजनामा भएको कार्यक्रममा मेची बहुमुखी क्याम्पस अध्ययनरत विविए छैटौं सेमेस्टारका छात्र वासुदेव मण्डल द्धारा लिखित उपन्यास यात्रा एक भव्य कार्यक्रम र बाक्लो उपस्थितिमा मेची बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको…