फिचर
Image

कनकाई अनलाईनजामुनवारी सामुदायिक वन समुह तथा जामुनखाडी सिमसारमा पुन कांग्रेसका ख्याम सिटौला दोस्रोपटक बिजयी भएका छन । उनले नेकपा राप्रपा नेपाल र लिम्बुवानको सयुक्त प्यानलबाट उम्मेद्धार दिएका विनोदराना मगरलाई ५३ मतले पराजित गरेका हुन ।सिटौलाले जम्मा ४१९ मत ल्याउदा रानाले ३६६ मत ल्याए । यसैगरि उपाध्यक्षमा नेकपा राप्रपा रानाका प्यानलका…

Image

कनकाई अनलाईनजामुनवारी सामुदायिक वन तथा जामुनखाडी सिमसारको निर्वाचनको मत गणना जारी छ । जसमा प्रगतिशील प्यानल अगाडि रहेको छ । प्रगतिशीलको प्यानललाई काग्रेसको प्रजातान्त्रिक प्यानलले पछ्याइरहेको छ । हालसम्म २ सय मत गन्दा अध्यक्षमा नेकपा, राप्रपा नेपाल र लिम्बुवानको सयुक्त प्रगतिशील प्यानलका विनोद रानामगरले ९ मतले लिड गरिरहेका छन ।…

Image

कनकाई अनलाईनजामुनवारी सामुदायि वन तथा जामुनखाडी सिमसारको मतदान आज सम्पन्न भएको छ । ।कुल ८ सय ४२ मतदाता रहेको यस सामुदायिक वनमा जम्मा ७ सय ९६ मत खसेको निर्बाचन आयोगका सदस्य कुमार चाम्लिङ्ग राईले बताउँनुभयो । आज भएको मतदानमा कोरोमा बसेका किरियापुत्री समेतले मतदान गरेको निर्वाचन आयोगका अध्यक्ष रिऋी खतिवडाले…

Image

लीलाराज झापालीकोरोना महामारीका बिच यहाँस्थित कनकाई नगरपालिका ४ त्रिवेणी टोलको २ किलोमिटर सडक पिच बनेपछि स्थानीय हर्षित बनेका छन ।शनिवार आज कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले विशेष कार्यक्रमका विच गरिएको अनुगमन तथा कार्यप्रगतिको समिक्षा कार्यक्रममा उपस्थित स्थानीयले सपनामा समेत नसोचेको काम भएको भन्दै तीनै तहका सरकारलाई धन्यावाद दिए ।उपभोक्ता समितिका…

Image

कनकाई अनलाईनजामुनवारी सामुदायि वन तथा जामुनखाडी सिमसारको मतदान आज जारी छ ।कुल ८ सय ४२ मतदाता रहेको यस सामुदायिक वनमा आज अहिले २ बजेसम्ममा जम्मा ६ सय ३४ मत खसेको निर्बाचन आयोगका सदस्य कुमार चाम्लिङ्ग राईले बताउँनुभयो । आज भएको मतदानमा कोरोमा बसेका किरियापुत्री समेतले मतदान गरेको निर्वाचन आयोगका अध्यक्ष…

Image

कनकाई अनलाईनकाठमाडौँ – दुई दिनदेखि स्थिर रहेको सुनको मूल्य शुक्रबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेर ९१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाला सुनको मूल्य तोलाको ९१ हजार पाँच सय रुपैयाँ थियो। तेजाबी सुनको मूल्य पनि तोलामा दुई…

Image

जामुनवारी सामुदायिक वन समुहको आउदो मंसिर १३ गतेको निर्वाचन आउन अब केहि दिन मात्रै बाकी छ । यस चुनावमा प्रगतिशील विकासप्रेमी प्यानल बनाएर युवा नेता विनोदराना मगर निर्वाचनमा होमिनुभएको छ । अंग्रेजी साहित्यमा एमए सम्म अध्यान पूरा गर्नुभएका युवा नेता रानामगरसग हाम्रा कनकाई अनलाईनका प्रधान सम्पादक केशव चापागाईले आजै मात्र…

Image

कनकाई अनलाईन पूर्वकै एकमात्र जंगली जनावारको संरक्षण र उद्धारको समेत जिम्मेवारी पाएको पर्यटकिय क्षेत्र जामुनवारी सामुदायिक वन समुह तथा जामुनखाडी सिमसार तथा पर्यटकिय क्षेत्रको निर्वाचनको मिति नजिकिदै गर्दा उम्मेद्धारहरु घरदैलोमा व्यस्त बनेका छन ।प्रमुख पदाधिकारी ६ पदका लागि आगामि मंसिर १३ गते हुने निर्वाचनमा १३ जनाले उम्मेद्धारी दर्ता गरेर प्रचारमा…

Image

झापा ,८ मंसीर । झापाका महिला संचारकर्मीहरुको छाता संगठन नारी सञ्चार गृहले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको अक्षयकोषमा दुई पत्रकारले सहयोग रकम प्रदान गरेका छन् ।नारी सञ्चार गृहले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको अक्षयकोषमा साझा मञ्च अनलाईनका सम्पादक गोपाल काफ्ले र आयोमेली डटकमका झापा प्रतिनिधि राजेन्द्र गौतमले सहयोग रकम प्रदान…

Image

पूर्णप्रसाद मिश्र, काठमाडौँ, ९ मङ्सिर (रासस) :प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी यस वर्ष स्मृतिमा आधारित भई कर्म गर्नेले बुधबार र वेदमा आधारित भई कर्म गर्नेले बिहीबार मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम मङ्सिर १० गते बुधबार एकादशी तिथि…