फिचर
Image

कनकाई अनलाईनझापा कनकाई नगरपालिका ३ सुरुङ्गाकी ४३ बर्षिय कल्पना उप्रेती चुडालको दुबै मृगौला बिग्रिएर हाल दैनिक ४ पटक मृगौलाको डाइलेसिस गराइरहनुभएको छ । विगत १० बर्षदेखि नियमित मृगौलाको डाइलेसिस गराइरहनुभएकी चुडालको उपचारका क्रममा सबै जाय जेथा सकिएपछि हाल जीवन वचाइदिन आर्थिक सहयोगका लागि सबैसमक्ष चुडालले अनुरोध गर्नुभएको छ । एक…

Image

कनकाई अनलाईनकारितास नेपालको आयोजना तथा कनकाई नगरपालिकाको समन्वयमा कनकाई नगरपालिका क्षेत्रभित्रका ३२ जना युवा युवतीहरुका लागि स्वरोजगारमुलक तालिम सम्पन भएको छ । कारितास जापानको आर्थिक सहयोग रहेको उक्त तालिम झापा प्राविधिक शिक्षालयले झोला बनाउने, कुक र बिद्युतीय मोटर बनाउने तालिम प्रदान गरिएको हो । जसमा झोला बनाउने तालिम २ महिने…

Image

कनकाई अनलाईन– साफ यू २० च्याम्पियनसिप अन्तर्गत बुधबार भएको दोस्रो खेलमा नेपालले श्रीलंकालाई ३(० ले पराजित गरेको छ । प्रतियोगितामा लगातार दोस्रो जितसँगै नेपाल फाइनल नजिक पनि पुगेको छ । भारतको भुवनेश्वर स्थित कालिंगा रंगशालामा नेपाललाई लगातार दोस्रो जित दिलाउने क्रममा कप्तान आयुष घलान, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले…

Image

कनकाई अनलाईनसिंहदेवि आधारभुुत विद्यालयको निर्माण कार्यमा व्यापक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुुसन्धान आयोगमा उजुरी परेको छ ।त्यहाका सचेत अभिभावकहरुले अख्तियारमा उजुरी दर्ता गरेका हुन । राष्ट्र«पति शैक्षिक सुुधार आयोजनाबाट प्राप्त १८ लाख रुपैँयालाई विद्यालयले पुरानो भवनको टिन उक्काएर विना रड तला थपेर उक्त रकम निकासा गरेको पाइएको थियो ।…

Image

कनकाई अनलाईनपुुर्वकै प्रसिद्ध धार्मिक स्थल कोटीहोम धार्मिक स्थलको मुल मन्दिरबाटै ४ वटा दान पेटीका फोरेर नगद चोरी भएको छ ।वोलबमको सिजन भएकोले यस क्षेत्रमा अत्याधिक भक्तजनले पैसा दान पेटिकामा राखेको थाहा पाएपछि लागुऔषध प्रयोगकर्ताले दान पेटिका चोरी गरेको हुनसक्ने स्थानीयको भनाई छ । कोटीहोम क्षेत्र जुन रुपमा धार्मिक रुपमा विश्वभर…

Image

कनकाई अनलाईननेपालले भारतका भुवनेश्वरमा सोमबार सुरु भएको साफ यू २० च्याम्पियनसिप फुटबलमा दमदार सुरुवात गरेको छ । पहिलो खेलमा माल्दिभ्सलाई ४–० ले हराउँदै च्याम्पियनसिपमा बलियो दाबेदारी प्रस्तुत गरेको छ । भुवनेश्वरको कालिंका रंगशालामा भएको उद्घाटन खेलमा नेपाललाई जित दिलाउन दीपेश गुरुङ, सुगम सुवाल, क्रितिशरत्न छुन्जु मनग्य नकर्मी गोल गरेका थिए…

Image

कनकाई अनलाईन – साफ यू–२० च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले आज ९सोमबार० माल्दिभ्सको सामना गर्दैछ । खेल भारतको भुवनेश्वरस्थित कालिंगा खेल मैदानमा नेपाली समयअनुसार अपरान्ह ४ः१५ बजेपछि हुनेछ । साफको फाइनल पुग्ने लक्ष्य लिएको नेपाल माल्दिभ्सलाई हराएर सुखद् सुरुआत गर्ने योजनामा मैदान उत्रनेछ । सिनियर राष्ट्रिय टोलीको समेत अनुभव बटुलिसकेका कप्तान…

Image

कनकाई अनलाईनझापा जिल्लाको कनकाई नगरपालिका ४ कोटीहोमक्षेत्रबाट सामुुदायिक वन समिति र प्रहरीको गस्ती टोलीले चोरी तस्करी गर्दै गरेको अवस्थामा मारुती भेन र ४७ किमी साखुु जातको काठ आज विहान बरामद गरेको छ । गैडे सामुदायिक वन समुुुहको वन गस्ती टोली र प्रहरी चौकी माइधारको प्रहरी टोलीले कनकाई नगरपालिका ४ कोटीहोम…

Image

कनकाई अनलाईनझापाको कचनकवल गाउँपालिकामा एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका तीन किशोरीमध्ये दुई जनाको मोवाइल फेला परेको प्रहरीले जनाएको छ । झापाका प्रहरी प्रवक्ता बसन्त पाठकका अनुुसार दुई जनाको गोजीमा मोवाइल फेला परेको र बाकी एक जनाको मोवाइल भने फेला नपरेको प्रहरी प्रवक्ता थापाले बताउँनुुभयो । फेला परेका दुबै…

Image

कनकाई अनलाईन८ साउन, विराटनगर । झापाको कचनकवल गाउँपालिका– ५ की १६ वर्षीया करिना, कल्पना र १७ वर्षीया अञ्जली गणेश साथीसाथी हुन् । घर नजिकैको चियाबगानमा काम गर्ने उनीहरु प्राय सँगै हुन्थे । शनिबार दिउँसो १२ बजे तिर पनि उनीहरु सँगै निस्किए । घरबाट निस्किएपछि बेपत्ता भएका तीन जनाको शव आइतबार…