समाज
Image

कनकाई अनलाईन । साविक घैलाडुब्बा गाविस हुदा सधै उपे्रक्षामा रहने गरेको कनकाई नगरपालिका ८ नम्बरमा रहेको सितलीमार्गस्थित यस क्षेत्रकै पुरानो बाटोको स्तर उन्नति भएपछि गाउँलेलाई आवगमनमा सहजता भएको छ । यस आर्थिक बर्ष २०७५÷७६ मा कनकाई ८ शितलचौक दक्षिण हुदै टेकनारायणबाढी जाने बाटो उत्तरको बाटो स्तर उन्नति गरिएपछि यस क्षेत्रका…

Image

कनकाई अनलाईन । कनकाई नगरपालिका ८ लक्ष्मीमार्ग कालोपत्रै भएपछि गाउँकै मुहार फेरिएको छ । आर्थिक बर्ष २०७४÷७५ मा कनकाई नगरपालिकाबाट छुट्टिएको १० लाखमा थप १२ लाखको साझेदारीमा उक्त बाटो कालोपत्रै गरिएको हो । १० लाख रुपैँया बरावरनै रकम गाउलेद्धारा उपभोक्ता समितिबाट संकलन गरिएपछि बाटो कालोपत्रै निर्माण सम्पन्न गर्न सकिएको हो…

Image

कनकाई अनलाईन सुरुङ्गा । कनकाई नगरपालिका १ दुर्गापुरमा संचालित शिव निर्माण सेवाद्धारा संचालित अलकत्रा फ्याक्ट्रीमा तत्कालिन नेकपा माओवादी केन्द्र तथा हालको नेपाल कम्युनिष्ट्र पार्टीको भातृ संगठन वाइसिएल नेपाल झापाको टोलीले पुन तालाबन्दी गरिदिएको छ । यसअघि तत्कालिन एमाले निकट युवाको भातृ संगठन युवा संघले समेत सो अलकत्रा फ्याक्ट्रीमा ताला लगाएको…

Image

लीलाराज झापाली सुरुङ्गा , असार २९ गते । कनकाई नगरपालिका तथा अन्य विभिन्न संघ संस्थाको आयोजनामा घरवारविहीन परिवारका लागि मेयर आवाश कार्यक्रम सुरु भएको छ । कनकाई नगरपालिकाबाट २५ लाख , सहारा नेपाल सहकारी संस्थाको १४ लाख र कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको २ लाख रुपैँया गरि ४१ लाखको लागतमा…

Image

कनकाई अनलाईन । कनकाई नगरपालिका १ दुर्गापुरमा संचालनमा रहेको एक अलकत्रा कम्पनीमा लगाएको ताला युवा संघले खोलेको छ । एकसाता अघि युवा संघ झापाको नेतृत्वमा रहेको एक टोलीले दुर्गापुरमा रहेको एक अलकत्रा कम्पनीमा गुणस्तरीयहिन सामाग्री उत्पादन गरेको भन्दै ताला लगाएको थियो । तर सो कम्पनीद्धारा उत्पादन गरि निर्माण गरिएको रोडलाई…

Image

कनकाई अनलाईन । नेपालकै पहिलो तराइको सामुदायिक वन कनकाई सामुदायिक वन समुहभित्र बीसौँ बर्षदेखि खाली रहेको खाली जमिनमा आज बृक्षारोपण गरिएको छ । कनकाई नगरपालिका ३ योगमाया टोलवाशी तथा कनकाई सामुदायिक वन समुह , सेक्टर वन कार्यालय सुरुङ्गा तथा संचारकर्मी सहितको टोलीले सामुदायिक वन समुहमा रहेको कनकाई बहुमुखी क्याम्पस पछिको…

Image

लीलाराज झापाली सुरुङ्गा , असार २८ गते । सामान्यतय छोरीको बिहे जन्मदिने आमा बुबाले गरिदिन्छन तर झापा कनकाई नगरपाकिला ५ का एक परिवारले भने आफ्नै बुहारीलाई झ्याई झ्याई बाजा बजाएर विहे गरेर विदा गरिदिएका छन । कनकाई नगरपालिका ५ तुलसीवारीका ५७ वर्षिय धनपति पौडेल र उहाँकी श्रीमती टिकामाया आफ्नै बुहारीको…

Image

लीलाराज झापाली । विर्तामोड , असार २६ गते । छोटो समयमानै विद्युतको व्यावस्थापन गरेर देशबाट लोडसेटिङ् हटाउने नेपाल विद्युल प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नाममा झापामा चौककै नामाकरण गरिएको छ । झापाको शिवसताक्षी नगरपालिका १० नम्बर र कनकाई नगरपालिका ४ को विचमा पर्ने टेक्रा गाउको नाम कुलमान घिसिङ चोक राखिएको…

Image

कनकाई अनलाईन भद्रपुर २७ असार । स्थानीय पञ्जीकाधिकारीले व्यक्तिगत घटना दर्ता गर्दा व्यक्तिगत लाभ र राजनीतिक प्रभावका आधारमा गर्ने परम्पराले महिला हिंसा बड्ने तथा सम्पत्ति गुमाउनु पर्ने बाध्यता हुने गरेको पाइएको छ । श्रीमान श्रीमती बीच मनमुटाव भै सम्बन्ध विग्रन जाँदा उत्पन्न तनावबाट फाइदा लिन चाहने विचौलियाले पीडितको सम्पत्ति हडप्न…

Image

कनकाई अनलाईन चर्चित गित मुटु माग्यौ तिमिले मैले बाच्नु पर्छ लगायातका कालजयी गितहरुका रचनाकार प्रस्तुतकर्ता तथा नेपाल कम्युनिष्ट पार्टीका झापा गाउँ पालिकाका अध्यक्ष गजेन्द्र ताम्लीलाई एक गुण्डा समुहले गोली हानेर मारिदिने धक्की दिएको छ । युवा संघको झापाको नेतृत्वमा रहेको एक टोलीले गुणस्तरीयहिन अलकत्रा उत्पादन गरेपछि झापा सुरुड्गामा रहेको शिव…