समाज
Image

कनकाई अनलाईन कनकाई सामुदायिक वन उपभोक्ता समुह सुरुङ्गाका अध्यक्ष तथा युवा समाजसेवी ख्याम ओलीले झापाली पत्रकारहरुद्धारा संचालित सहारा पत्रकार उपचार कोषका लागि आज १० हजार रुपैँया प्रदान गर्नु भएको छ । ओलीले आफुले अध्यक्षको तलव भक्ताबापतको जम्मा भएको रकमबाट उपचारकोषका उत्त रकम प्रदान गर्नुभएको हो । ओलीले यस अगाडिनै सामुदायिक…

Image

कनकाई अनलाईन भद्रपुर, ११ माघ । नेपाल चिया बगान श्रमिक संघ चन्द्रगढी टी स्टेट इकाई समिति भद्रपुर १० को अध्यक्षमा  मणि भुजेल सर्वसम्मत चयन भएका छन् ।       ३ वर्षे कार्यकालका  लागि समितिको उपाध्यक्षमा दुर्गा भुजेल,  सचिव भिमा तामाङ, सहसचिव कमला राई र कोषध्यक्षमा कल्पना भुजेल सर्वसम्मत चयन भएका…

Image

कनकाई अनलाईन माइधार माघ ११ गते । “दुखीको घरमा मात्रै तेरो बास हुनेभए हे इश्वर दया गरि अझ मलाई दुःख दे ” साहित्यकार वालकृष्ण समको यो भनाई झापा शिवसताक्षी नगरपालिका की यी ४४ वर्षिय गोमा गौतमको जीवनमा पनि लागु भएको छ । गोमालाई गत माघ ३ गते कनकाई माइवेनी मेलाका…

Image

राम निरौला सुरुङ्गा,११ माघ÷सुरुङ्गा जेसीजले आफ्नो वार्षिक क्यालेन्डर अनुसार कनकाई नगरपालिका ४ टेक्रा स्थित सिंहदेवी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । जाडो र गर्मीको दोसाँध पारेर विद्यालयका गरीव तथा जेहेन्दार विद्यार्थीहरुलाई जाडो तथा गर्मीका कपडा वितरण गरीएको सुरुङ्गा जेसीज वर्ष २०१७ का कार्यकारिणी उपाध्यक्ष राम निरौलाले वताएका…

Image

कनकाई अनलाईन दमक स् झापाको कमल गाउँपालिका(५ पाडाजुँगी चोकमा टाटा सुमोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। उनको नाम थर वतन खुल्न नसकेको प्रहरीले जनाएको छ।अन्दाजी ६० वर्षीया पैदलयात्री महिलालाई पूर्वबाट पश्विमतर्फ आउँदै गरेको को १ च ५४२८ नम्बरको बुधबार बेलुका ९ बजेतिर ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते उनको…

Image

१० माघ, काठमाडौं । सरकारले भूकम्प तथा बाढी पीडितहरुलाई दिँदै आएको अनुदान रकम बढाउने निर्णय गरेको छ । सरकारले भूकम्प तथा बाढी पीडितहरुलाई अनुदान स्वरुप दिँदै आएको रकममा १ लाख थप गर्ने निर्णय गरेको हो । सरकारले भूकम्प पीडित र बाढी पीडितलार्इ अहिले दिएको रातहमा एक लाख रुपैयाँ थप गरिदिने…

Image

कनकाई अनलाईन सुरुङ्गा, १० माघ–झपाा क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य एबम् नेकपा एमालेका युवा नेता एलपि सावाले मुलुकमा ठूल–ठूला राजनिति आन्दोलन र परिवर्तन भएपनि ग्रामिण क्षेत्रमा बसोवास गर्ने सर्वसाधरण नागरिकको जीवन अझै पनि कष्टपूर्ण अवस्थामा गुज्ज्रिरहेको बताएका छन् । मारवाडी सेवा समाज दमक र बिर्तामोडको सहयोगमा झापा गाउँपालिकामा आयोजित…

Image

नेपालको पुराना नगरपालिकामध्यको एक नगरपालिका हो भद्रपुर नगरपालिका । नेपालको सुदुरपुर्वी क्षेत्रमा रहेको यस नगरपालिकामा झापाको सदरमुकाम समेत रहेको छ । यस नगरपालिकाका नगरप्रमुख जीवनकुमार श्रेष्ठ रहनुभएको छ । धेरैलाई थाहा नहुनपनि सक्छ , उहाँ पुर्व अन्तराष्ट्रिय कपर्डी खेलाडी तथा राष्ट्रिय फुटवल र भलिवल खेलाडी हुनुहुन्छ । उहाँले थुप्रै एसियन…

Image

कनकाई अनलाईन समाचारदाता विर्तामोड , माघ ३ गते । नारी सञ्चार गृह झापाले पत्रकार माया पकुवाललाई ७३ हजार ३७० रुपयाँ उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ । दुवै मृगौला विग्रिएर उपचारर्त रहेकी बरुण साप्ताहिककी सम्पादक पकुवालको उपचारका लागि विभिन्न दाताहरुसँग संकलन गरेको रकम संस्थाले हस्तान्तरण गरेको हो । सञ्चार…

Image

कनकाई अनलाईन सुरुङ्गा , माघ १ गते । मकर संक्रान्तिका दिन कनकाई नगरपालिका ३ स्थित पुकार अपाङ्ग अशक्त समाजमा रहेका अपाङ्ग असक्त वालवालिकाहरुलाई विभिन्न संस्था तथा व्याक्तिले आज खाद्यान्न सहयोग गरेको छ ।   साना हात नेपाल , विलिभर्स चर्च , हाम्रो पाइला तपाईको लागि , आवद्ध वचत तथा ऋण…