आजको पञ्चांग
मितिः २०७७ कर्तिक १८, मंगलवार
इ.संः २०२० नोभेम्बर ३
नेपाल संवतः ११४० (कौलागा)
चन्द्रमाः वृष राशीमा
तिथीः तृतीया
पक्षः कार्तिक कृष्णपक्ष
नक्षत्रः रोहिणी
ऋतुः शरद
आयानः दक्षिणायन
सूर्योदयः ६ः१७
पर्व दिवस – मुहूर्त साइत
आजको राशीफल, मंगलवार, १८ कार्तिक, २०७७
मेषः खर्चले छोड्नेछैन । अनुत्पादक क्षेत्रमा धन खर्च हुनेछ ।
अस्वस्थताले नछोड्ला।
वृषः आज पारिवारिक जमघटमा मिष्ठान्न भोजनको प्राप्तिले मन
आनन्द होला ।
मिथुनः व्ययभार बढिरहने नै छ । स्थीर सम्पत्तीहरुमा विवाद आउने
देखिन्छ ।
कर्कटः प्रतिस्पर्धामा तपाईँकै जीत होला । भूमी, वाहन आदिको
सुख प्राप्त होला ।
सिंहः आज कुक्षीरोगले सताउला । चिन्ताले छोड्नेछैन। आर्थिक
हानी होला ।
कन्याः आज दैनिक कामकाजहरुमा अवरोध आउने देखिन्छ तर
सुखानुभूति हुनेछ ।
तुलाः शरीर स्वस्थ र निरोगी रहला । आर्थिक अवस्था बलियो रहला ।
वृश्चिकः द्रव्यादि लाभ होला । प्रेम जीवन सुखले बित्ला । मनमा
सन्तोष रहनेछ ।
धनुः चोट तथा दुर्घटनाको संभावना कायमै छ । बोलीमा समेत
नियन्त्रण राख्नुहोला ।
मकरः आज सरकारी कामकाजहरुमा अवरोध आउनेछ । शरीर शिथिल रहला
। कुम्भः मनमा सन्तोष रहला । दैनिक कामकाजहरु सहजै सम्पन्न
भएर जानेछन् ।मीनः आम्दानीका विविध मार्गहरुले पछ्याउनेछन् । मन
आनन्दित रहने देखिन्छ ।
युवा ज्योतिषः सूर्य कुईँकेल
नेपाल ज्योतिष परिषद सदस्यता नं ३१८
व्यावहारिक ज्योतिषीय गणनाद्धारा शुद्ध चिना बनाउन,
साइत हेराउन, वर कन्याको कुण्डली मिलान गर्न, कुनैपनि कर्मकाण्ड
गर्न तथा सही ज्योतिषीय परामर्श लिनुपरेमा सदैव संझनुहोस् ।
ऋषि मौदगल्य ज्योतिष अनुसन्धान तथा परामर्श केन्द्र
शिवसताक्षी, झापा सम्पर्क नं ९८६३६२९४८३ ÷९८१३५२१५६२
“उद्यमेन हि सिध्यंतिः कार्याणि न मनोरथै। न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगा ।।”