कनकाई अनलाईनअवको केहि बर्ष भित्रै आवश्यक सबै कनकाईका कृषकलाई पानी तान्ने सिचाई मोटर उपलब्ध गराईने घोषणा कनकाई नगरपालिकाले गरेको छ ।यसैको तयारी स्वरुप कनकाई नगरपालिकाले नगरका कृषकहरुलाई अनुदान स्वरुप सिंचाई गर्ने मोटर निशुल्क वितरण गरेको छ । आज कनकाई नगरपालिकामा आयोजित एक कार्यक्रमका विच कृषकहरुलाई १सय ६ थान पानी तान्ने…
कनकाई अनलाईनझापाको कनकाई नगरपालिकाले पर्यटन र कृषि क्षेत्रलाई समृद्धिको आधार बनाएर निति कार्यान्वयन गर्ने नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउँनुभएको छ । सोमवार नगरपालिकामा आयोजित बजेटका प्राथमिकता र स्थानीय आवश्यकता विषयक सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै नगरप्रमुख पोखरेलले नगरपालिकाको पर्यटनको विकासका लागि कनकाई सभ्यता पर्यटन बोर्डनै स्थापना गरि पर्यापर्यटनका लागि दिगो रुपमा…
कनकाई अनलाईनझापाको शिवसताक्षी नगरपालिका ४ जनता बजारमा आइतबारदेखि माछापुछ्रे बैंकको शाखारहित सेवा सुरु गरेको छ ।आइतवार झापा क्षेत्र नम्बर ४ का सांसद एलपीसाँबा लिम्बुले बैकको १६७ औ शाखा रहित उक्त सेवा केन्द्रको उदघाटन गर्नुभएको हो । उक्त साखाबाट बैँकखाता खोल्न, सम्पुर्ण रेमिटको सेवा, खातामा रकम जम्मा गर्न तउदथा सामाजिक सुरक्षा…
कनकाई अनलाईनशिवसताक्षी । शिवसताक्षीको दूधेमा स्रष्टा उमानाथ दाहालको तीन कृति विमोचन गरिएको छ । सतासीधाम साहित्य संगमको आयोजना गरिएको कार्यक्रममा दाहालका तीन कृति विमोचन गरिएको हो ।नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य डा. देवी नेपालले दाहालको वाल गीति कविता संग्रह ‘बाल संसार’ राष्ट्रिय गीत संग्रह ‘हाम्रो टोपी’ र कविता संग्रह ‘स्वानुभूति’को बिमोचन गरेका…
कनकाई अनलाईनबिर्तामोड । झापा अर्जुनधारा–४ स्थित जुकेखाडी–साहसी टोलभित्रको ह्युमपाइपमा केहिदिन अघि बोरामा फेला परेको शवको पहिचान खुलेको छ । उक्त शव भारत गुजरातका ४० वर्षीय जपडिया नरेश कुमार बाबु भाईको भएको झापा प्रहरीले पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । प्रहरीले उनको हत्यामा संलग्न तीन जनालाई शनिबार पक्राउ गरेर सार्वजनिक…
कनकाई अनलाईनदमक, असार १७ गते । झापाको दमक र आसपासको क्षेत्रमा सर्पको डसाइका बिरामीहरु बढेका छन् । दमकस्थित नेपाल रेडक्रस सोसाइटीको सर्पदंश उपचार सेवामा दुई साता यता शुक्रबार अपरान्हसम्म ६० जनाले उपचार लिएका छन् । बर्षात् भएर पानी रोकिएपछि सर्प डसाइका बिरामीहरु बढ्ने र उपचारका लागि आउनेगरेको रेडक्रस दमकका सभापति…
कनकाई अनलाईनकाठमाडौं, असार १७ गते । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगको आज बसेको बैठकले सो दल दर्ता गर्ने निर्णय गरेको आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले बताउनुभयो । दल दर्ताको निवेदन आयोगमा परेदेखि स्वतन्त्र रहेकाहरुले सो दलको नाममा विरोध जनाउँदै…
कनकाई अनलाईनमदन भण्डारी स्पोर्टस एकाडेमीको आयोजनामा झापाको कमल गाउँपालिका केर्खामा चौथो राष्ट्रिय रिङ्ग रेस्लिङ प्रतियोगिताको आयोजना हुने भएको छ । शनिवार हुने प्रतियोगिताको सम्पुर्णं तयारी पुरा गरिसकिएको शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरि आयोजक समितिका महासचिव पुरेन्द्रविक्रम लाखेले जानकारी दिनुभयो ।स्थानीय शहिद धर्मभक्त माविमा हुने प्रतियोगितामा नेपालका नुवाकोटे टाइगर, प्रथम हेरिटेड…
कनकाई अनलाईनस्थानीय सञ्चार नीतिमा समेटिनुपर्ने विषयहरुको कार्यशाला शुक्रबार शिवसताक्षीको दूधेमा सम्पन्न भएको छ ।नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना र शिवसताक्षी नगरपालिकाको सहकार्यमा भएको कार्यशालाको उद्घाटन प्रमुख अतिथि पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लीलाबल्लभ घिमिरेले गरेका थिए ।पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यशालाको सहजीकरण महासंघ प्रदेश…
कनकाई अनलाईनमाटो जोगाउँ भन्ने मुल नाराका साथ सचेतना जोगाउँदै एक युवा मेचीकाली म्याराथुन दौड सुरु गर्दै झापा आइपुग्नुभएको छ । हिजो कनकाई आइपुगेका मगरलाई आज सुरुङ्गा आइपुगेका मगरलाई यहाँस्थित हरिकुल नमुना उच्च माविले भव्य स्वागत सम्मान गरेको छ । हरिकुल नमुना मावि समेत यस अभियानमा जोडिएर लामो समयदेखि विभिन्न माटो…