Uncategorized
Image

कनकाई अनलाईन८ साउन, विराटनगर । झापाको कचनकवल गाउँपालिका– ५ की १६ वर्षीया करिना, कल्पना र १७ वर्षीया अञ्जली गणेश साथीसाथी हुन् । घर नजिकैको चियाबगानमा काम गर्ने उनीहरु प्राय सँगै हुन्थे । शनिबार दिउँसो १२ बजे तिर पनि उनीहरु सँगै निस्किए । घरबाट निस्किएपछि बेपत्ता भएका तीन जनाको शव आइतबार…

Image

कनकाई अनलाईनकचनकवल गाउँपालिका वडा नं ५ पाठामारी दलेगाउँका तीन किशोरीले एउटै रुखमा झुन्डिएर सामूहिक आत्महत्या गरेका छन् । पाठामारीको बेल्लेगाउँस्थित सुनकोशी चिया बगानमा झिङ खोलाको किनारमा रहेको बयरको रुखमा झुन्डिएर स्थानीय तीन किशोरीहरुले सामूहिक आत्महत्या गरेका हुन् । यसरी आत्महत्या गर्नेहरुमा १६ र १७ वर्षका किशोरीहरु रहेका छन् । पंचम…

Image

कनकाई अनलाईनझापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ पुरानो पुलबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित कनकाई ४ इलुवावारीका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेहरुमा कनकाई नगरपालिका ४ इलुवावारीका ३२ वर्षीय सनम श्रेष्ठ र २५ वर्षीय सन्दिप कुमाल रहेको प्रहरीले जनाएको छ। शनीबार करिव १३।४५ बजेको समयमा इ।प्र।का।काकड्भिट्टा र लागुऔषध नियन्त्रण…

Image

कनकाई अनलाईनहामीले गाउँघरमा भाले र खसी कप फुुटबल हेर्दै र खेल्दै आइरहेकै हो अब झापाको माईधारमा जिल्लामै प्रथमपटक सुगुर र रागा पुरस्कार राखेर नकआउट फुटबल हुने भएको छ । केएनके स्पोटिङ्ग क्लव माइधार र किरात युथ क्लवको आयोजनामा आगामी साउन १३ गतेदेखि ४ दिनसम्म स्थानीय केएनके खेल मैदानमा हुने प्रतियोगितामा…

Image

कनकाई अनलाईनझापाको कनकाई नगरपालिकास्थित सिंहदेवि आधारभुुत विद्यालयको बैँक खाता रोक्का भएको छ ।उक्त विद्यालयको राष्ट्रपति शैक्षिक कार्यक्रम अन्तर्गत २ कोठे भवन निर्माणका लागि आएको १८ लाख रुपैँया रकम विद्यालयले पुरानो टिनको कच्ची भवनमाथि तला थपेर निकासा गरेको भनी कनकाई अनलाईन, गोरखापत्र दैनिक र गोरखापत्र अनलाईनमा समाचार प्रकाशन भएपछि कनकाई नगरपालिकाको…

Image

कनकाई अनलाईनसुरुङ्गा बजार व्यावस्थापन समितिको अध्यक्षमा मनोहरी बिमली सर्वसम्मत चयन हुनुभएको छ । आज कनकाई ३ को वार्डकार्यालयमा भएको व्यापारी व्यावसायी तथा राजनैतिक दलका प्रतिनिधिसमेतको छलफलबाट बिमलीको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको बजार व्यावस्थापन समितिका पुुर्व सहसचिव समेत रहनुुभएका कनकाई नगरपालिका ३ का वडासदस्य गोविन्द सुवेदीले बताउँनुभयो । बिमली…

Image

कनकाई अनलाईनडोटीका स्थानीय तहले मदिरा सेवन तथा बिक्री वितरण समेत रोक्न आ–आफ्नै निर्णय गरेका छन्। केआइसिंह गाउँपालिकाको वडा नम्बर ७ सलेनाले मदिरा बिक्री वितरण तथा सेवन गर्नेलाई ढुंगा बोकाउने निर्णय गरेको छ । उक्त वडामा कसैले मदिरा सेवन गरे १५ दिन र बिक्री गर्नेलाई वडा कार्यालयसम्म एक महिना ढुंगा बोकाउने…

Image

कनकाई अनलाईनवाउन्स चेक मुद्धामा फरार सुुचीमा रहदै आउनुभएका झापा सुरुङ्गाका दिलकुुमार कार्कीलाई आज विहान इलाका प्रहरी कार्यालय सुुरुङ्गाले पक्राउ गरेको छ । आज बिहान साढे ७ बजेको समयमा सुरुङ्गा बजारबाट इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख मानबहादुुर जिम्बा नेतृत्वको प्रहरी टोलीले कार्कीलाई पक्राउ गरेको हो । कार्की राष्ट्रिय लेवलका पुर्व…

Image

कनकाई अनलाईनजननेता मदन भण्डारीको हत्याको विरोधमा निस्किदा प्रहरीको गोली लागेर शहिद हुुनुुभएका झापा कनकाईका युुवा डिल्ली गौतमको स्मृतिमा आज सुरुङगामा रक्तदान र सम्मान कार्यक्रम गरिएको छ ।डिल्ली गौतम स्मृति प्रतिष्ठानको २९ औ स्मृतिसभाको अवशरमा सम्पन्न रक्तदानमा ११ महिला सहित ४६ जनाले रक्तदान गरेका थिए । कनकाई उद्योग वाणिज्य संघको सभा…

Image

कनकाई अनलाईनफोहोरलाई मोहर बनाउने अभियानका साथ तत्कालिन अर्थमन्त्री डाक्टर युवराज खतिवडा वाहुलीबाट निर्माण सुरु गरेको कनकाई नगरपालिकास्थित कनकाई बिर्ता अर्जुन नविकरणीय उर्जा तथा फोहोर मैला व्यावस्थापन समिति कनकाई केन्द्रमा स्थानीयले आज ताला लगाइदिएका छन । निर्माण सम्पन्न नभई स्थानीयको अवरोधपछि उक्त उर्जा कम्पनीको काम गराईमै प्रश्न उठेको छ । काम…