Uncategorized
Image

कनकाई अनलाईनकनकाई । “धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनामा सहयोग” भन्ने मूल नाराका साथ भmापाको कनकाईमा राष्ट्रिय धान दिवस मनाइएको छ । कनकाई नगरपालिका र कारितास नेपालको विशेष सहयोगमा राष्ट्रिय धान दिवस कार्यक्रम सम्पन्न भएको हो । कनकाई नगरपालिका वडा नं। ५ स्थित जैविक आईपिएम कृषक समूहको आयोजनामा सम्पन्न कार्यक्रमको…

Image

कनकाई अनलाईनयौन हिंसामा परेका तथा सडक वालवालिकाहरुसग यहाँस्थित बंगाली सवा समाज कनकाईले दहि चिउरा खाएर असार १५ मनाएको छ । कनकाई नगरपालिका १ स्थित सुस्त श्रवण सरोकार समाज नेपालको आश्रममा रहेका वालवालिकासामु असार १५ को दहि चिउरा खानको साथै वालवालिकाहरुलाई खाद्यान्न सामाग्री प्रदान गरेको हो । बंगाली सेवा समाज कनकाईका…

Image

कनकाई अनलाईन१५ असार, काठमाडौं । १९ औं राष्ट्रिय धान दिवस आज मनाइँदै छ । यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा देशभर रोपाइँ लगायतका कार्यक्रम आयोजना गरिएको छ । वि।सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान…

Image

कनकाई अनलाईन१३ असार, काठमाडौं । नेपालले टनकपुर बाँधबाट महाकाली नदीको पानी पाउन थालेको छ । नेपाल र भारतबीच महाकाली सन्धि भएको २७ वर्षपछि नेपालले टनकपुर बाँधबाट पानी पाउन थालेको हो । सिंचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यका अनुसार भारतले पूर्वाधार निर्माण सकाएर टनकपुरबाट नेपालतर्फको भूभागमा परीक्षणका रुपमा पानी छाड्न थालेको हो…

Image

कनकाई अनलाईनप्रदेश १ लाई चिया विशेष क्षेत्र घोषणा गर्न सरोकारवालाहरुले माग गरेका छन् । सोमबार बिर्तामोडमा भएको सरोकारवालावीचको छलफलमा चिया क्षेत्रका समग्र समस्याको दीगो समाधानका लागि नीतिगत तहमै सम्वोधन हुनु पर्नेमा जोड दिइयो । चिया उत्पादक, चिया किसान, ट्रेड युनियन तथा चिया श्रमिक र चिया विकास बोर्डका प्रतिनिधि सम्मिलित छलफलमा…

Image

कनकाई अनलाईनझापाको झापा गाउँपालिकामा विभिन्न दातृ निकाय र पालिकाको सहकारर्यमा गरिबका लागि ६ सय बटा सुरक्षित घर निर्माण गरेर हस्तानतरण भएको छ । सुरक्षित आवास कार्यक्रम तथा दिगो समुदाय परियोजना अन्तरगत साहारा नेपाल, ह्याविट्याट नेपाल तथा झापा गाउँपालिकाको त्रीपक्षिय साझेदारीमा विपन्न परिवारका लागि झापा गाउँपालिकामा ६ सय ३ वटा सुरक्षित…

Image

कनकाई अनलाईनझापाको अर्जुनधारा नगरपालिका ४ स्थित ह्युम पाइपमा बोरामा हालेर फ्याँकिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । अन्दाजी ३५–४५ उमेर समूहको लाग्ने युवकको लाश आइतबार साँझ स्थानीयले फेला पारेर प्रहरीलाई खबर गरेका थिए । अनुहारमा समेत भारी वस्तुले प्रहार गरेको र शव समेत ३÷४ दिन पहिलेकै जस्तो भएकोले…

Image

कनकाई अनलाईनझापाको शिवसताक्षी नगरपालिका–१० दोमुखाबाट शनिवार लागूऔषध ब्राउनसुगर सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।लागूऔषध ब्राउनसुगरको किनबेच भईरहेको बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले माई नगरपालिका–८ इलामका २५ बर्षीय सुजेन्द्र राई, झापा कन्काई नगरपालिका –३ का ४३ बर्षीय बेनुप्रसाद चिमरिया र कन्काई–४ का ३२ बर्षीय…

Image

कनकाई अनलाईनशरणामती।झापाको झापा गाउँपालिकाले आगामी आर्थिक वर्ष देखि ३० युनिट भन्दा कम विजुली खपत गर्नेको विद्युत महशुल तिर्दिने भएको छ। उपाध्यक्ष अन्जुदेवी थपलियाले शुक्रबार बाह्रौ गाउँसभामा बजेट प्रस्तुत गर्दै झापा गाउँपालिकामा स्थायी रुपले बसोबास गरेका मासिक ३० युनिट भन्दा कम विद्युत खपत गर्ने विपन्न वर्गका घर परिवारको विद्युत महशुल स्थानीय…

Image

राजाराम कार्की काठमाडौँ, ११ असार- असार मानो रोपेर मुरी फलाउने समय हो। असार १५ गते रोपाइँ दिवस मनाइन्छ । उक्त दिवस आउन चार दिन बाँकी छँदा पनि अहिलेसम्म किसानले रासायनिक मल पाउन नसक्दा अहिले उनीहरुको चित्कार चुलिएको छ । समयमै रासायनिक मल उपलब्ध नभएपछि यस वर्ष धानको उत्पानमा गिरावट आउने…