Author: lilaraj

कनकाई संवाददाता । झापा बिर्तामोड निवासी सामाजिक व्यक्तित्व तथा व्यवसायी ओमकृष्ण विमली र पार्वता विमलीले पत्रकार सहारा उपचार कोषका लागि ५१ हजार रुपैयाँ प्रदान गरेका छन् । बिर्तामोड ५ निवासी विमली दम्पत्तिले  उक्त रकम पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरीलाई प्रदान गरे । रकम हस्तान्तरण कार्यक्रममा महासंघका सहसचिव एवम् कोषका सचिव केशव भट्टराई , महासंघका सदस्य अनिल ढुंगाना लगायतका पत्रकारको समेत उपस्थििति थियो । ओमकृष्ण नेपाल अलैची व्यवसायी महासंघका केन्द्रीय महासचिव तथा लायन्य क्लव अफ बिर्तामोडको सन् २०१७÷२०१८ का लागि अध्यक्ष हुन् । पार्वता महासंघकी केन्द्रीय सदस्य तथा वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष हुन् । विमली दम्पत्ति व्यवसायसंगै समाजसेवामा…

Read More

कनकाई संवाददाता । झापा बिर्तामोड बुट्टाबारी निवासी समाजसेवी रामकुमार कन्दङ्वाले पत्रकार सहारा उपचार कोषका लागि ५२ हजार रुपैयाँ प्रदान गरेका छन् । समाजसेवी कन्दङ्वाले आज मंगलबार उक्त रकम महासंघका अध्यक्ष तारामणि सापकोटा र महासंघका उपाध्यक्ष एवं पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरीलाई प्रदान गरे । कन्दङ्वाले मानव सेवा त्यसमा पनि घाइते र बिरामी पत्रकारको उपचारमा सहयोग पुर्याउन पत्रकार महासंघले थालेको अभियान अनुकरणीय रहेको भन्दै सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । बिर्तामोड चौकमा अचानक भएको भेटमा महासंघका अध्यक्ष सापकोटा र उपाध्यक्ष गिरीले पत्रकार उपचार कोषको औचित्य र अभियानबारे जानकारी गराउदै गर्दा कन्दङ्वाले ‘यो अत्यन्त पवित्र सेवा कर्म थाल्नु भएछ,मेरो…

Read More

 कनकाई संवाददाता झापा बिर्तामोड ४ स्थित सिम्रिक वचत तथा ऋण सहकारी संस्था लि.ले पत्रकार सहारा उपचार कोषका लागि ५१ हजार रुपैयाँ प्रदान गरेको छ । संस्थाका अध्यक्ष कमलबहादुर बस्नेत र सचिव सुवास भट्टराईले  सोमबार उक्त रकम महासंघका अध्यक्ष तारामणि सापकोटा र पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरी लाई प्रदान गरे । मानव सेवा त्यसमा पनि घाइते र बिरामी पत्रकारको उपचारमा सहयोग पुर्याउन पत्रकार महासंघले थालेको अभियानको सिम्रिकका अध्यक्ष बस्नेतले  सराहना गरे । नेपाल पत्रकार महासंघ झापा शाखाले पत्रकारको उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापना गरेको पत्रकार उपचार कोष १ करोड रुपैयाँको बनाउने लक्ष्य लिएको छ । कोषमा विभिन्न क्षेत्रबाट सहयोग…

Read More

  द्रोण अधिकारी ÷भद्रपुर गणतन्त्र दिवसको अवसर पारेर झापाका  ३० जना कैदी वन्दीहरुलाई जिल्ला कारागार झापाले आज रिहा गरेको छ । नेपाल सरकारको मन्त्री परिषदको निर्णय अनुसार ४० प्रतिशत कैद भुक्तान गरिसकेका नियम र अनुशासन पालना गरी असल व्यवहार प्रदर्शन गर्ने ३० जना कैदी बन्दीहरु रिहा भएका हुन् । जसमा कर्तव्य ज्यान, सवारी ज्यान ,वन पैदावर ,डाका ,वहु विवाह ,ज्यान मार्ने उद्योग लगायतका विभिन्न मुद्धामा संलग्न  ती कैदी वन्दीहरुलाई रिहा गर्दै आजैउनीहरुका आफन्तलाई कारागार प्रशासनले जिम्मा लगाईएको हो  । जिल्ला कारागार झापा वाट  ४५ जना जना कैदी वन्दीहरुलाई रिहा गर्न कारागार विभागले सिफारिस पठाए पनि ३० जना कैदी वन्दिहरुको  मात्र…

Read More

  कनकाई संवाददाता । आसन्न जेष्ठ ३१ गतेको निर्वाचन ९ दिन परसरेपनि कनकाई नगरपालिकामा भने   निर्वाचनका लागि कनकाई नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । कनकाई नगरपालिकाका लागि निर्वाचन अधिकृत निर्वाचन अधिकृतको कार्यालय सोमबारदेखि संचालनमा आएको छ । नगरपालिकाका निर्वाचन अधिकृत रोशन भट्टराईले कार्यालय उद्घाटन गर्नुभयो । कनकाई उद्योग वाणिज्य संघको सभाहलसहितका सम्पुर्ण कोठालाई सो कार्यालय प्रयोजनका लागि तयार गरिएको समेत जानकारी गराइएको थियो । भट्टराईको नेतृत्वमा ७ जना निर्वाचन कर्मचारीले सोमबारवाटै यो कार्यालयको काम शुरु गर्नुभएको छ , सोबवारैवाटै निर्वाचन आचारसंहिताको अनुगमन समेत थालिएको निर्वाचन अनुगमन समितिका संयोजक खगेन्द्र गिरीले वताउँनुभयो । निर्वाचन कार्यालय उद्घाटन कार्यक्रममा यस क्षेत्रका…

Read More

  कनकाई संवाददाता बन्द निषेधित नगरी सुरुङ्गाको गहनाको रुपमा रहेको होटल डिलाइट आजबाट ५ औँ बर्षमा प्रवेश गरेको छ । ५ वर्ष पहिले यस क्षेत्रका युवा व्यावसायी खेम ओलीको एकल लगानीमा यस होटलको सुरुवात सुरुङ्गामा गरेका थिए । अन्य होटलभन्दा वढी सुविधासम्पन्न र भीआइपी लजिङ्गको व्यावस्थासहित खोलिएको कारण आन्तरिक तथा बाह्र पर्यटकहरुले समेत यस होटललाई रोजाईमा राख्दैँ आएका थिए । सरकारका प्रधानमन्त्री , पुर्व मन्त्री तथा भीआइपी पर्सनहरुले समेत वास वस्दैँ आएको यस होटलमा हरेक सोमबार र शुक्रबार गजल तथा डान्सका कार्यक्रमहरु राखिदैँ आएका छन् । होटल ५ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा होटल संचालक तथा होटल व्यावसायी संघ सुरुङ्गाका…

Read More

  कनकाई संवाददाता । स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले  बुद्धशान्ति गाउँपालिकाको  अध्यक्ष तथा उपाध्यक्ष सहित सवै वर्डाका लागि आज उम्मेद्धारी घोषणा गरको छ । पार्टीकी केन्द्रिय पोलिटव्युरो सदस्य धर्मशीला चापागाँईको प्रमुख आतिथ्यतामा उम्मेद्धारको नाम सार्वजनिक गरिएको हो । गाउँपालिकाको अध्यक्षमा लोकप्रिय युवा नेता खड्गबहादुर तिम्सिना पवन र उपाध्यक्षमा अस्मितकला लिम्बु रहनुभएको छ । पार्टीले ७ वटै वडामा वडाअध्यक्ष सहित परिषद सदस्य समेतको घोषणा गरेको छ । जसमा १ नम्बर वार्डमा वार्डअध्यक्षमा पुर्णप्रसाद संजेल , २ नम्बर वार्डमा दिवामाया अधिकारी , ३ नम्बरमा डिल्लीराम श्रेष्ठ , ४ नम्बरमा नारायण ढुङ्गाना , ५ नम्बरमा विक्रम सालिङ , ६ नम्बर वार्डमा…

Read More

  अमृत योङ्हाङ्ग । दुर्गापुर । कनकाई नगरपालिका–७ दुर्गापुर स्थित श्री भृकुटी माध्यमिक विद्यालयको आयोजना दुर्गापुर स्रोत केन्द्र स्तरीय एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयको स्वर्ण महोत्सव बर्षको अवसरमा आयोजित उक्त नृत्य प्रतियोगितामा ११ वटा विद्यालयहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा फक्ताङलुङ एजुकेशन फाउण्डेसनकी प्रतिक्षा लिम्बु प्रथम, नवयुग शिक्षा निकेतनकी रेवा तामाङ्ग द्वितीय, भृकुटी मा.वि.की सुस्मा श्रेष्ठ तृतीय र आदर्श विद्या मन्दिर मा.वि.का शुक्रराज लिम्बु सान्त्वना घोषित भएका थिए । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने प्रतियोगिहरुलाई क्रमशः नगद रु.२५००।–, रु.१५००।–, रु.१०००।– रु.५००।– र प्रमाण पत्र प्रदान गरिएको थियो । प्रतियोगितामा सुनिता नेपाली र माधव भेटवालले निर्णायकको भूमिका…

Read More

  आइपी भट्टराई सुरुङ्गा । । झापाको मध्य भाग कनकाई नगरपालिका सुरुङ्गामा आज  देखि सर्पले टोकेको उपचार  सेवा सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी झापा , सहारा नेपाल साकोसको सक्रियतामा सुरुङ्गा कोटीहोममा भेन्टिलेटर सहितको सर्पदंश उपचार केन्द्रको झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले उपचारकेन्द्रको उपचार सुभराम्भको उदघाट्न गर्नुभयो । केहि वर्ष पहिले  सहारा नेपाल साकोस चारपानेको सक्रियतामा झापाका ६८ संस्थाले सुरुगरेको समर्पण राष्ट्रिय अभियानबाट करिव २ करोड रुपैँयाको लागतमा बनेको  कर्मयोग भवनमा यो सेवा सुरु गरिएको हो । ३ प्राविधिक एचए ३ जना सिएमए सहितको ६ वेडको सो सेवाकेन्द्रमा एकपटकमा १२ जनासम्म विरामीले सेवा पाउनसक्ने सेवाकेन्द्रका कार्यवाहक अध्यक्ष लीलाप्रसाद…

Read More