कनकाई संवाददाता
बन्द निषेधित नगरी सुरुङ्गाको गहनाको रुपमा रहेको होटल डिलाइट आजबाट ५ औँ बर्षमा प्रवेश गरेको छ ।
५ वर्ष पहिले यस क्षेत्रका युवा व्यावसायी खेम ओलीको एकल लगानीमा यस होटलको सुरुवात सुरुङ्गामा गरेका थिए । अन्य होटलभन्दा वढी सुविधासम्पन्न र भीआइपी लजिङ्गको व्यावस्थासहित खोलिएको कारण आन्तरिक तथा बाह्र पर्यटकहरुले समेत यस होटललाई रोजाईमा राख्दैँ आएका थिए ।
सरकारका प्रधानमन्त्री , पुर्व मन्त्री तथा भीआइपी पर्सनहरुले समेत वास वस्दैँ आएको यस होटलमा हरेक सोमबार र शुक्रबार गजल तथा डान्सका कार्यक्रमहरु राखिदैँ आएका छन् ।
होटल ५ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा होटल संचालक तथा होटल व्यावसायी संघ सुरुङ्गाका सचिव समेत रहनुभएका खेम ओलीले सम्पुर्ण ग्राहक तथा कर्मचारीमा शुभकामना व्याक्त गर्नुभएको छ ।
होटलको वार्षिक उत्सवको अवशर पारेर आज गणतन्त्र दिवश (जेष्ठ १५ गते ) साँझ ७ बजेदेखि १० बजेसम्म विविध साङ्गित कार्यक्रम र डान्स पोग्राम राखिएको तथा खाद्य तथा पेय पदार्थमा विशेष छुट समेत राखिएको ओलीले बताउँनुभयो । होटलमा ग्राहकको सुविधालाई ध्यानमा राखेर भीजाकार्डबाटसमेत रकम भुक्तानीको सेवा समेत होटलले सुरुवात गरेको समेत होटल परिवारले जनाएको छ ।
Trending
- गिरीबन्धुका चिया मजदुरले दुई महिनादेखी पाएनन् तलव
- झापामा लागुऔषध कारोबारः गोली लागेका आलमको भद्रपुरमा उपचार हुँदै
- ‘लोप्रोफाइल’का सुहाङ एकाएक राजनीतिमा आए, बुवाकै प्रतिस्पर्धीलाई हराए
- कामाटोलीमा लागुऔषध कारोवारी प्रहरीको भिडन्त गोली लागेर एक घाइते
- डिडिसीद्वारा किसानलाई त्रिचालिस करोड भुक्तानी
- करिब १९ हजार मत गनिसक्दा सुहाङलाई २ हजारभन्दा बढी मतको अग्रता
- खेलप्रेमी गौरीलालको स्मृतिमा जिल्ला स्तरीय कराते
- श्री बराईली कुल बंशको श्रीमदभागवत कोटीहोममा