Kanakai Online

कनकाई नगरपालिकाद्धारा गरिब र जेहेन्दार विद्यार्थीलाई शैक्षिक ऋण


शनिवार, चैत ८, २०७६ |

कनकाई अनलाईन
नगरपालिका क्षेत्रभित्र रहेका गरिब तथा जेहेन्दार विद्यार्थीका लागि उच्च तथा प्राविधिक शिक्षाका लागि कनकाई नगरपालिकाद्धारा शैक्षिक ऋण प्रदान गर्न स’? गरिएको छ .
कनकाई नगरपालिका ३ निवासी नविन शिवाकोटीलाई नगरपालिकाबाट प्राविधिक उच्च शिक्षा अध्यायनका लागि पहिलोपटक २ लाख ?पैँया ऋण रकम हस्तानतरण गर्दै देशकै नम’ना कार्यक्रमको स’?वात गरिएको छ .
कनकाई नगरपालिकाका प्रम’ख राजेन्द्रक’मार पोखरेलले विशेष कार्यक्रमका विच शिवाकोटीलाई द’ई बर्षका लागि प्रत्येक बर्ष एक लाखका दरले सो ऋण रकम प्रदान गरेर कार्यक्रमको स’?वात गनर्’भयो . कनकाई नगरपालिका भित्र रहेका उच्च शिक्षा अध्यायन गरिरहेका र अध्यानका लागि आर्थिक समस्या भएकाह?का लागि नगरपालिकाले आवेदन गरिएकोमा छनौट भएकामध्ये धरान प“र्वाञ्चल इन्जियारिङ कलेजमा अध्यानरत् शिवाकोटीलाई नगरपालिकाले छनौट गरेको कनकाई नगरपालिकाका शिक्षा अधिकृत हरिप्रसाद मिश्रले बताउँन’भयो . पाइलट प्रोजेक्ट रहेकोले आगामी बर्षमा नगरका अन्य गरिब तथा जेहेन्दार विद्यार्थीमा यस कार्यक्रमलाई निरन्तरता दिदै लैजाने कनकाई नगरपालिकाका प्रम’ख पोखरेलले बताउँन’भयो . विद्यार्थीले पाएको उक्त शैक्षिक कर्जा आफ’ अध्यान सकाएर जागिर खाएपछि नगरपालिकालाई फिर्ता गनर्’पर्ने नगरप्रम’ख पोखरेलले बताउँनुभयो .

सम्बन्धित खबर