Kanakai Online

पत्रकारलाई मातृशोक


बिहिवार, मंसिर १९, २०७६ |

कनकाई अनलाईन
नेपाल ख्रिष्टियन पत्रकार महासंघका सचिव हिमांसु रायको ममतामयी माता कालिका रायको गत मंसिर ७ गतेकादिन ५९ बर्षका उमेरमा देहान्त हुनुभएको छ । पत्रकार रायकी माताको निधनले ख्रिष्टियन पत्रकार महासंघले शोक व्यक्त गरेको छ ।
शोक वक्तव्यमा भनिएको छ
आमा बिनको पिडा हामीसबैलाई कल्पना गरिएकै हो । पत्रकारको घरमा पुगि खिष्टियन पत्रकारले समवेदना प्रकट गरेको छ ।

सम्बन्धित खबर