कनकाई अनलाइन
देशका लोकप्रिय मन्त्री लालबाबु पंण्डित आज झापाको कनकाई नगरपालिकामा आउनुहुने भएको छ ।
कर साप्ताहको समापन अवशरमा आन्तरिक राजस्व कार्यालय झपाको आयोजना तथा कनकाई उद्योग वाणिज्य संघको संयोजनमा आज साँझ ४ बजे कनकाई उवासंघको सभाहलमा हुने कार्यक्रममा सामान्य प्रशासन मन्त्री लालबाबु पंण्डित आज सुरुङ्गामा आउनुहुने कार्याक्रम तह भएको कनकाई उवासंघ झापाका महासचिव सोमनाथ उप्रेतीले बताउनुभयो ।
यसका लागि सबै तयारी पुरा भैसकेको उप्रेतीले बताउनुभयो ।


