कनकाई अनलाईन
झापाको शिवसताक्षी नगरपवालिका दुधेमा जारी जिल्ला स्तरीय भलिवलको फाइनमा झापा गाउपालिका र विर्तामोड नगरपालिकाविच भोली महाभिडन्त हुने भएको छ ।
झापा गाउपालिकाले आजको सेमिफाइनल खेलमा गौरादह नगरपालिकाको टिमलाई २—० को सोझो सेटमा हराउदै फाइनल यात्रा निश्चित गरेको झापा गाउपालिकाका क्याप्टेन तथा पुर्व नेपाल भलिवल संघका केन्द्रिय उपाध्यक्ष गजेन्द्र ताम्लीले बताउनुभयो । प्रतियोगितामा विजयी तथा उपविजयी हुने टिमले ५१ ह्जार र ३१ ह्जार नजद पाउने छ । प्रतियोगितामा झापाका १४ स्थानीय तहका भलिवल टिमहरुको सहभागिता रहेको छ ।