Kanakai Online

सिरियाको बालवालिकाको हत्या रोक्न कनकाईमा र्याली


बिहिवार, फागुन १७, २०७४ |

कनकाई अनलाईन
विर्तामोड , फागुन १७ गते । सिरियामा भएको बालवालिकाको हत्या रोक्न झापास्थित कनकाई नगरपालिका ७ दुर्गापुको फक्ताङलुङ एजुकेसन फाउण्डेसनका विद्यार्थीहरुले माग गर्दै विरोध र्याली निकालेका छन ।
हाल सिरियामा भईरहेको गृहयद्धमा परि मारिएका बालबालिकाहरुको चिरशान्तीको लागि मौन ¥यालीको आयोजना गदै एकमिनेट मौन धारणगदै बालवालिकाको न्युनक्तम वाच्न पाउने अधिकारको रक्ष ागर्न उनीहरुले सम्बन्धित सरकार समक्ष अनुरोध समेत गरेका छन । उनीहरुले युद्ध रोक्न विभिन्न प्लेकार्ड बोकेर र्याली समेत निकालेका थिए । कोणसभामा लक्ष्मी अधिकारी र विद्यालयका पिन्सिपल ओमविक्रम नेम्बाङ्गले वोल्नुभएको थियो ।

सम्बन्धित खबर