कनकाई अनलाईन
दमक स् झापाको कमल गाउँपालिका(५ पाडाजुँगी चोकमा टाटा सुमोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। उनको नाम थर वतन खुल्न नसकेको प्रहरीले जनाएको छ।अन्दाजी ६० वर्षीया पैदलयात्री महिलालाई पूर्वबाट पश्विमतर्फ आउँदै गरेको को १ च ५४२८ नम्बरको बुधबार बेलुका ९ बजेतिर ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते उनको लाइफलाइन अस्पताल दमकमा उपचारको क्रममा बेलुका १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख दिपक गिरीले जानकारी दिए। ठक्कर दिने सुमोको चालक इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा छन भने मृतकको पहिचान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।
Trending
- सवारी दुर्घटना बढेपछि स्कुल चालकलाई तालिम
- ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
- निर्वाचनबाटै बिद्यालयमा उम्मेदवार छनौट गर्दै बिद्योदय अङ्ग्रेजी माबि
- वाइसीएलको जिल्ला भेला सम्पन्न, डेबिट शाहीको नेतृत्वमा नयाँ समिति चयन
- च्यालेन्ज कपको उपाधि बिर्तामोडलाई एन्जिलालाई सम्मान
- वाइसिएलको कार्यक्रममा आउँदै गरेको बस चारपानेमा दुर्घटना, डेढ दर्जन घाइते
- अन्तिम खेलमा नेपाल बिजयी
- खर्बुजा कृषकका पिडा रोप्ने बेलामा बिउ मल छैन, बिक्रीका बेला सुईको हल्ला