Kanakai Online

कालीकोटमा नेकपाका महेन्द्रबहादुर शाही निर्वाचित


शुक्रवार, फागुन २२, २०८२ |

कनकनई अनलाईन
कालिकोटमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् ।

अन्तिम मतपरिणाम अनुसार शाहीले ११ हजार ३३८ मत प्राप्त गरेर निर्वाचित भएका हुन् ।

उनका निटकटतम प्रतिस्पर्धी नेकपा एमालेका नगीन्द्र शाहीले १० हजार ३५२ मत प्राप्त गरेका छन् ।

सम्बन्धित खबर