Kanakai Online

टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा कुशल र आदिल आउट, शेर र बसिरलाई अवसर


मङ्गलवार, पौष २२, २०८२ |

कनकाई अनलाईन
काठमाडौँ, पुस २२ गते। नेपाल क्रिकेट संघ ९क्यान०ले आईसीसी टी–२० विश्वकप २०२६ का लागि नेपाली टिम घोषणा गरेको छ।

मंगलबार क्यानले १५ सदस्यीय टोली घोषणा गरेको हो। रोहित पौडेलको कप्तानीमा एनपिएल सिजन २ मा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल पहिलो पटक समावेश हुनुभएको छ। नयाँ खेलाडीमा बसिर अहमद विश्वकप टोलीमा पर्दा कुशल मल्ल र आदिल आलम छुट्नुभएको छ।

नेपालको टोली ः रोहित पौडेल ९कप्तान०, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, सन्दीप जोरा, गुल्सन झा, सन्दीप लामिछाने, नन्दन यादव, शेर मल्ल, ललित राजवंशी, करण केसी, सोमपाल कामी, बसिर अहमद, लोकेश बम।