Kanakai Online

एकीकृत समाजवादी झापाको अध्यक्षमा विपी सर्वसम्मत


सोमवार, वैशाख २९, २०८२ |

कनकाई अनलाईन
नेकपा एकीकृत समाजवादीको झापा जिल्ला अध्यक्षमा विपी भट्टराई निर्वाचित हुनुभएको छ ।
एकीकृत समाजवादीको दशौं जिल्ला अधिवेशनबाट हिजो भट्टराई सर्वसम्मतले निर्वाचित हुनुभएको हो । जसको उपाध्यक्षमा नविन इजम र सरस्वती लिम्बू सचिवमा सानुकुमार लामा ,उपसचिवमा होम बराल , श्रीप्रसाद मिश्र, उदय बराइली सर्वसम्मत चयन हुनुभएको छ । अधिवेशनले ६१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको हो । जिल्ला अधिवेशनको शनिवारनै पार्टीका सम्मानित नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले बिर्तामोडमा उद्घाटन गर्नुभएको हो ।

सम्बन्धित खबर