कनकाई अनलाईन
माईवेनी मेला भरेर आउदा बाटोमा पुर्वपश्चिम राजमार्गस्थित कनकाई नगरपालिका १ गरमकाली पेट्रोल पम्प अगाडि आइतवार वेलुकी ६ बजेको समयमा यात्रुवाहक बसको ठक्करबाट एक जनाको ज्यान गएको छ ।
प्र १—०१—००१ ख ३४२० नम्बरको गरमकाली यातायातले पैदल यात्रीलाई अहिले ६ बजे साँझ ठक्कर दिदा कनकाई नगरपालिका ६ का ४४ बर्षिय केशव नेपालको घटनास्थलमै मृत्युभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले ठक्करदिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा