Kanakai Online

कान्छो उम्मेद्धार राजाको उम्मेद्बारी दर्ता सगै घरदैलोमा


आइतवार, असोज ३०, २०७९ |

कनकाई अनलाईन
झापा क्षेत्र नम्बर ४ को प्रदेश ख मा सघिय लोकतान्त्रिक राष्ट्रिय मंञ्च पार्टीको तर्फबाट कान्छो उम्मेद्धार स्वामी प्रसाद लिम्बु राजा उम्मेद्धारी पछि घरदैलोमा जुटेका छन ।
’दाप सहितको खुकुरी ’चुनाब चिन्ह बाट युवा तथा उमेदवार ३० बर्षिय राजा कनकाई नगरपालिका ०७ निवासी हुन । उहाँ विभिन्न सामाजिक संघ सस्थामा आबद्ध साथै निर्माण व्यावसायी समेत हुन । नागरिक तथा युवा हरु माझ लोकपृय युवा संघिय लोकतान्त्रिक राष्ट्रिय पार्टीको जिल्ला उपाध्यक्ष समेत रहेका छन । उनीले नेतृत्व गरेको पार्टीले गत स्थानीय तह निर्वाचनमा उनकै विशेष सकृयतामा कन्काई न पा ७ वाड मा काग्रेस सगको तालमेल मा प्यानल नै बिजय भएको थियो ।

कनकाईमा माओवादी केन्द्र जस्तो ठुलो पार्टीको एउटा पनि परिषद सदस्य नभएको कनकाईमा संघिय लिम्बुवान पार्टीको भने कनकाई ७ मा परिषद सदस्य जितेर जनप्रतिनिधिमा कनकाईकै तेस्रो पार्टी बनेको छ । लिम्बुले आफु युवा मात्रै नभएर यस क्षेत्रको समस्यासग समेत नजिक रहेका कारण आफुले चुनाव जितेमा संघियताको सफल कार्यान्वयन र स्थानीय क्षेत्रको विकास निर्माणका लागि सक्दो पहल गर्ने बताउँनुभयो ।