कनकाई अनलाईन
प्रहरीले लाखौ रुपैँया बराबरको अबैध औषधि र पिकअप भ्यान नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय बुधवारेको प्रहरी टोलीले शुक्रवार साँझ सवा ६ बजे बुद्धशान्ति गाउँपालिका ४ बाटचेकजाँचका क्रममा इलाम बाट झापा तर्फ आउदै गरेको मे १ ज ६८३३ नम्बरको ध्यु छुर्पी बोकेर आउदै गरेको पिकअफ भ्यानको चेकजाँज गर्दा उक्त भ्यानभित्र ६९ लाख ७७ लाख हजार ९ सय ४४ रुपैँया बराबरको विभिन्न प्रकारका अबैध औषधिहरु भेटिएको र उक्त भ्यानको समेत ८ लाख मुल्य राखि आवश्यक कार्वाहीका लागि औषधि व्यावस्था विभाग विराटनगर पठाईको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक बसन्त पाठकले जानकारी दिनुभयो ।
प्रहरीले भ्यान चालक सुर्योदयन गरपालिका ३ का ३० बर्षिय सईन्द्र राई समेतलाई नियन्त्रयणमा लिएको छ । यसवारेमा आवश्यक अनुुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा