कनकाई अनलाईन
प्रदेशस्तरीय प्रथम अध्यक्षकप फ७३घढसटबल
प्रतियोगितामा एपिएफ पकली सेमिफाइनल प्रवेश गरेको छ ।
बिहिबार भएको खेलमा एपिएफ पकलिले धनकुटा फुटबल क्लब
विरुद्ध ५–० को फराकिलो नतिजा निकाल्दै सेमिफाइनल प्रवेश
गरेको छ ।
खेलको १७ औं मिनेटमा एपिएफका तपन कार्कीले गोल गर्दै
टिमलाई अग्रता दिलाएको थियो । पहिलो हाफमा खेलको नतिजा
१–० रहेको थियो । दोस्रो हाफको ३ औं मिनेटमा एपिएफका
रोमन भ७३घढसजेलले गोल गर्दै नतिजा दोब्बर बनाएको थियो । धनक७३घढसटा
माथि लगातार हावि देखिएको एपिएफले खेलको ५२औ.
मिनेटमा तपन कार्की, ५४औं मिनेटमा रोमन भ७३घढसजेल, खेलको
८१औं मिनेटमा शैलेन्द्र राईले गोल गरेका थिए । खेलको
प्लेयर अफ दि म्याच एपिएफका रोमन भ७३घढसजेल भए । उनले नगद
२ हजार ५ सय रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त
गरे ।
प्रतियोगिता अन्तर्गत श७३घढसक्रबारको क्वार्टर फाइनल खेल चारतारे
फ७३घढसटबल क्लब मोरङ र रेडहर्ष फ७३घढसटबल क्लब इलामबीच ह७३घढसने खेल
संयोजक तेजक७३घढसमार राईले बताए ।
कमल गाउँपालिका खेलक७३घढसद विकास समितिको आयोजनामा स७३घढसरु भएको
प्रदेशस्तरीय प्रथम अध्यक्षकप फ७३घढसटबल प्रतियोगितामा धनक७३घढसटा
फ७३घढसटबल क्लब धनक७३घढसटा, टेम्के फ७३घढसटबल क्लब धरान, बेलबारी
फ७३घढसटबल क्लब मोरङ, चारतारे फ७३घढसटबल क्लब लेटाङ, ध७३घढसलाबारी
फ७३घढसटबल एकेडेमी झापा, रेडहर्ष फ७३घढसटबल क्लब इलाम,
एपिएफ पकली स७३घढसनसरी, र आयोजक टिम कमल गाउँपालिका खेलक७३घढसद
विकास समिति झापा रहेको छ ।
प्रतियोगिताको विजेताले नगर २ लाख सहित ट्रफि, मेडल र प्रमाण
पत्र पाउने छन् भने उपविजेता टिमले नगर १ लाख सहित ट्रफि, मेडल
र प्रमाण पत्रमा चित्त ब७३घढसझाउनेछ । खेलको म्यान अफ दि म्याच,
विधागत उत्कृष्ट खेलाडी साथै प्रतियोगिताको अर्वोत्कृष्ट खेलाडीहरु
प७३घढसरस्कृत ह७३घढसनेछन् ।
प्रतियोगिता कमल गाउँपालिका ३ स्थित केरखा खेलमैदानमा भइरहेको
छ