कनकाई अनलाईन
झापा गाउँपालिकाको गरिव गाउँवाशीलाई विमा गर्ने रकमको रकामान्तर गर्दै अन्यत्र सारिएको छ । गाउँपालिकाको ६ नम्बर वार्डको कृषक अभिमुखीकरणको रमक समेत अन्यत्र सारेर बाटोमा ह्रयुम पाइप खरिद गर्ने निर्णय गरिएको छ ।
यस कार्यको सर्वत्र विरोध भइरहेको छ । स्वास्थ्यमा गाउँपालिकाको हेर्ने दृष्टिकोण र गरिव परिवारप्रति हेर्ने दृष्ट्रिकोण समेत प्रष्ट भएको भन्दै सर्वत्र विरोध गरिएको छ ।