कनकाई अनलाईन
राप्रपा नेपाल झापा क्षेत्र नम्बर ४ को सचिवमा पत्रकार दुर्गा भण्डारी चयन हुनुभएको छ ।
भण्डारी विगत लामो समयदेखि काठमाण्डौ, बिरगंञ्ज हुदै हाल झापा कनकाईमा पत्रकारितामा आवद्ध रहदै आएका छन । उनी कनकाई मावि एसएलसी व्याज २०५७ व्याजका अध्यक्ष समेत हुन ।
यसैविच राप्रपाको क्षेत्रिय अध्यक्षमा यसअघिनै कनकाई नगरपालिकाका नारायणप्रसाद पोखरेल सर्वसम्मत हुनुभएको थियो ।