Kanakai Online

सुर्योदय ऋण तथा वचतद्धारा सम्मान


बिहिवार, मंसिर २३, २०७८ |

कनकाई अनलाईन
कनकाई नगरपालिका ५ स्थित सुर्योदय ऋण तथा बचत समुहको चौथो बार्षिक भेलाको अवशरमा समाजमा अतुलनीय योगदान पुर्याउनुहुने व्याक्तिलाई सम्मान गरिएको छ ।


भेलामा पुर्व वडाअध्यक्ष गोकर्णप्रसाद ओझा,जेष्ठ सदस्यहरु प्रेमप्रसाद दंगाललाई लीलामणि अक्षयकोष सम्मान गरिएको छ । सम्मानित व्याक्तिलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख मन्जु प्रसाई, वार्डअध्यक्ष कृष्णप्रसाद राईले सम्मान गर्नुभएको हो । बचत समुहका अध्यक्ष विनोद सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कुलबहादुर बस्नेतले गर्नुभएको थियो । भने कार्यक्रमको संचालन प्रदिप उप्रेतीले गर्नुभएको थियो ।

सम्बन्धित खबर