कनकाई अनलाईन
भद्रपुर नगरपालिकाले नगर क्षेत्रका चार जना पत्रकारलाई नगद सहित पुरस्कृत गरेको छ ।
नगरपालिकाको आर्थिक वर्ष २०७८÷०७९ बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रमको अवसरमा पत्रकार राजबाबु शंकर, रोहित काफ्ले, पार्थ मण्डल र लोकबहादुर कुँवरलाई नगदसहित सम्मान गरेको हो ।
पत्रकार शंकर र काफ्लेलाई जनही नगद रू १५ हजारसहित ‘नगर विकास पत्रकारिता पुरस्कार’ र मण्डल र कुँवरलाई जनही नगद रू १० हजारसहित ‘नगर विकास पत्रकारिता प्रोत्साहन पुरस्कार’ प्रदान गरेको हो । प्रदेश सांसद गोपालचन्द्र वुडाथोकी, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ लगायातले सम्मान गर्नुभएको हो ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा