कनकाई अनलाईन
झापा सुरुङ्गाका शिक्षा क्षेत्रका युवाहरुको पहलमा नगरमै पहिलो पटक सबै विधा अध्यानका लागि गुरुकुल क्लास खोलेका छन ।
सुरुङ्गा झापा रोडस्थित पशुपति बोडिङ्ग अगाडि संचालनमा आएको यस प्रशिक्षण केन्द्र्रको झापा प्याप्सनका अध्यक्ष एवम् शिक्षासेवी एलपी उप्रेतीले उद्घाटन गर्नुभएको हो ।
गुरुकुलमा इन्जिनियरिङ्गका सबै कक्षाहरु, फल्स सिलिङ्गका सबै कक्षाहरु, बैङ्गिङ तालिम, रोजगारी खोज्नका लागि मद्धत, आयल्सका कक्षा, जापानिज भाषा, हिब्रु,कोरियन भाषा, शिक्षक सेवा आयोग र लोकसेवाको तयारी कक्षाहरु ल्गायातका कक्षा र रोजगारी खोज्न समेत मद्धत गरिने गुरुकुलका संचालक सुरज उप्रेतीले जानकारी दिनुभयो । गुरुकुलका प्रशिक्षकहरुमा उप्रेती सहित रुद्र थापा, राम खरेल, सन्तोस आचार्य, गौरव खरेल, हर्क सुब्बा, विमल दुलाल लगायात रहनुभएको छ ।
उद्घाटन कार्यक्रममा कनकाई प्यासनका कोषाध्यक्ष विनोद उप्रेती लगायातको आतिथ्यता रहेको थियो ।
Trending
- झापामा ब्युझियो वाईसिएलको बैशाख २२ अधिवेशन
- झापामा मजदुर दिवश भव्य रुपले मनाईयो
- झापामा हात्तीपाइले रोगको जोखिम कायमै
- गिरीबन्धुका चिया मजदुरले दुई महिनादेखी पाएनन् तलव
- झापामा लागुऔषध कारोबारः गोली लागेका आलमको भद्रपुरमा उपचार हुँदै
- ‘लोप्रोफाइल’का सुहाङ एकाएक राजनीतिमा आए, बुवाकै प्रतिस्पर्धीलाई हराए
- कामाटोलीमा लागुऔषध कारोवारी प्रहरीको भिडन्त गोली लागेर एक घाइते
- डिडिसीद्वारा किसानलाई त्रिचालिस करोड भुक्तानी