कनकाई अनलाईन
माछा मार्न आफैले थापेको विद्युतिय धरापमा परेर आज विहान मंगलवार कनकाई नगरपालिका १ दुर्गापुरमा एक जनाको ज्यान गएको छ ।
अन्दाजी ५० बर्षिय वेनु उप्र्रेतीको कनकाई नगरपालिका १ दुर्गापुर प्रजापतिमा सोही स्थानका उप्रेतीको पानीमा माछा मार्दा करेन्ट प्र्रवाह गर्दा करेन्ट लागेर मृत्यु भएको हो । उनी घरबाट माछा मार्न भनि सोमवार वेलुकीनै निस्किएको र राती अवेरसम्म पनि घरमा नआएपछि खोजी गर्दा मंगलवार विहान ५ बजेनै खोल्साको पानी भएको स्थानमा करेन्ट लागेर मृत्यु भएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
Trending
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा
- बैँकमा ढुङ्गा हान्ने, दुर्गा प्रसाईका युवा समर्थक पक्राउ