कनकाई अनलाईन
स्थानीय तहको निर्वाचनको लागि नेपाली कांगे्रसले मत किन्ने प्रयास गरेको छ ।
झापाको कचनकवल गाउपालिकाको वडा नं ३ मा बुधवार राति कांगे्रसका उम्मेद्वारहरुले पैसा दिएर मत किन्ने प्रयास गरेका हुन्।
वडा नं ३ का वडाध्यक्षका उम्मेद्वार पुष्पलाल राजबंशी र स्थानीय शिक्षक भूमिलाल राजबंशीले मतदाता खिराचन माझी र हिना माझीलाई ५ सयका दरले रकम दिएर मत किन्न खोजेका थिए ।
उनीहरुले होहल्ला गरेपछि राजबंशीद्वय पैसा छोडेर भागेको जनाईएको छ । पार्टीको पर्चाभित्र ५ सयका दुईवटा नोट दिदा आफूहरुले लिन ठाडै अस्वीकार गरेपछि उनीहरु भागेको माझीले बताए ।घटनापछि आईपुगेको प्रहरीलाई मुचुल्का तयार गर्न अस्वीकार गरेको उनले गुनासो गरे ।
झापाको ३ नम्बर क्षेत्रमा कांग्रेसले विगतको निर्वाचनमा पनि मत किन्न धेरै रकम खर्च गरेको बताईएको थियो । प्रमाण सहित
Trending
- गिरीबन्धुका चिया मजदुरले दुई महिनादेखी पाएनन् तलव
- झापामा लागुऔषध कारोबारः गोली लागेका आलमको भद्रपुरमा उपचार हुँदै
- ‘लोप्रोफाइल’का सुहाङ एकाएक राजनीतिमा आए, बुवाकै प्रतिस्पर्धीलाई हराए
- कामाटोलीमा लागुऔषध कारोवारी प्रहरीको भिडन्त गोली लागेर एक घाइते
- डिडिसीद्वारा किसानलाई त्रिचालिस करोड भुक्तानी
- करिब १९ हजार मत गनिसक्दा सुहाङलाई २ हजारभन्दा बढी मतको अग्रता
- खेलप्रेमी गौरीलालको स्मृतिमा जिल्ला स्तरीय कराते
- श्री बराईली कुल बंशको श्रीमदभागवत कोटीहोममा