कनकाई अनलाईन ।
उम्मेद्धारी दर्ताबाट हौसिएका कनकाई नगरपालिकामा एमालेजनले चुनाव प्रचारका लागि पुर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपीशर्मा ओलीलाई सुरुङ्गामा ल्याउने भएका छन् ।
विपक्षी दललाई उखान टुक्काका माध्यमबाट थला वसाउन माहिर यी एमालेनेताको चुनावी भाषणा सुन्न तथा आफ्ना यस क्षेत्रका मेयरका उम्मेद्धार राजेन्द्र पोखरेल र उपमेयर शहिदपुत्री मन्जु प्रसाई लगायातका लागि चुनावी माहौल वनाउन सुरुङ्गा चोकमा आज वेलुकी ४ वजे गाउँ गाउँबाट हज्जारौँ कार्यकर्ता सुरुङ्गा चोकमा उर्ताने एमालेका युवा नेता तथा नगर कमिटी सचिव रविन्द्र लम्सालले वताए ।