आजको पञ्चांग
मितिः २०७७ असोज १३, म ्गलवार
इ.संः २०२० सेप्टेम्बर २९
नेपाल संवतः ११४० अनलाथ्व
चन्द्रमाः कुम्भ राशीमा
तिथीः त्रयोदशी
पक्षः अधिकआश्विनशुक्लपक्ष
नक्षत्रः शतभिषा
ऋतुः शरद
आयानः दक्षिणायन
सूर्योदयः ५ः५६
पर्व दिवस
विश्व मुटु दिवस
आजको राशीफल, म ्गलवार, १३ असोज, २०७७
मेषः धनप्राप्ति हुने दिन छ । सुखवृद्धिका साथै प्रतिष्पर्धामा
विजयप्राप्तिको योग छ ।
वृषः आलस्यताले छोड्नेछैन । मानप्राप्ति होला साथै मनमा दुविधा कायमै रहला ।
मिथुनः कामकाजमा व्यवधान सृजना होला । पुरानो रोग बल्झिने देखिन्छ ।
कर्कटः शरीर स्वस्थ रहला । प्रशस्त धनलाभको दिन रहेको छ ।
सिंहः गरगहना जोडिएला । सुखानुभूति हुनेछ । मनमा सन्तोष
होला ।
कन्याः दुर्घटना, चोटपटक, झैझगडा तथा शारीरिक कष्टको
समय रहेको छ ।
तुलाः मानसम्मान प्राप्त होला । शरीर भारी हुनाका साथै राजभय हुने देखिन्छ ।
वृश्चिकः शुभ दिन छ । कामहरु सिद्ध भएर जालान । मनमा शान्ति छाउला ।
धनुः मन प्रशन्न रहला । विविध प्रकार धनलाभ प्राप्त होला ।
मुहारमा कान्ति छाउला ।
मकरः बाह्रौ चन्द्रमाले खर्चवृद्धि र विमार बढाउने योग रहेको छ ।
कुम्भः शरीर पुष्ट रहला । भाग्योदयको समय छ । अन्नलाभ होला ।
मीनः खर्च नियन्त्रण गर्न नसकिएला । व्यर्थको खर्चले चिन्ता
बढाउने छ ।
युवा ज्योतिषः सूर्य कुईँकेल
नेपाल ज्योतिष परिषद सदस्यता नं ३१८
व्यावहारिक ज्योतिषीय गणनाद्धारा शुद्ध चिना बनाउन,
साइत हेराउन, वर कन्याको कुण्डली मिलान गर्न, कुनैपनि कर्मकाण्ड
गर्न तथा सही ज्योतिषीय परामर्श लिनुपरेमा सदैव संझनुहोस् ।
ऋषि मौदगल्य ज्योतिष अनुसन्धान तथा परामर्श केन्द्र
शिवसताक्षी, झापा सम्पर्क नं ९८६३६२९४८३ ÷९८१३५२१५६२
“उद्यमेन हि सिध्यंतिः कार्याणि न मनोरथै। न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगा ।।”


