कनकाई अनलाईन
जेष्ठ नागरिक कनकाई ३ को अध्यक्षमा डिल्ली पाठक सर्वसम्मत चयन हुनुभएको छ ।
हालै सम्पन्न भेलाले पाठकको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा टिका बजगाई, सचिवमा सीताराम न्यौपाने, सहसचिवमा गिता भेटवाल र कोषाध्यक्षमा हेमा बिमली रहनुभएको छ । जेष्ठ नागरिक समाजको सदस्यहरुहमा धनमाया खपाङ्गी, धनमाया पाण्डे, मुक्तिप्रसाद आचार्य र गणेश भट्टराई रहेका छन ।
जेष्ठ नागरिक समाजका निर्वतमान अध्यक्ष रघुनाथ भट्टराई, पुर्व जनप्रतिनिधि यामनाथ सेडाई र धनमाया चिमरिया रहेको निर्वाचन समितिले सर्वसम्वत नेतृत्व चयन गरेको हो ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा