कनकाई अनलाईन
लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको प्रहरी टोलीले ५० ग्राम लागुऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ ।
मंगलवारका दिन दिउसो ३ बजेको समयमा भद्रपुर नगरपालिका ९ बाट मेचीनगर नगरपालिका १५ बस्ने २१ बर्षिय सन्देश राई र भद्रपुर नगरपालिका ९ बस्ने २१ बर्षिय देवराज दंगाललाई शंका लागि चेकजाँच गर्दा उनीहरुको साथबाट उक्त परिमाणको लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक बसन्त पाठकले बताउँनुभयो । पक्राउ गरिएका दुबैजनालाई आवश्यक कार्वाहीका लािग जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Trending
- गिरीबन्धुका चिया मजदुरले दुई महिनादेखी पाएनन् तलव
- झापामा लागुऔषध कारोबारः गोली लागेका आलमको भद्रपुरमा उपचार हुँदै
- ‘लोप्रोफाइल’का सुहाङ एकाएक राजनीतिमा आए, बुवाकै प्रतिस्पर्धीलाई हराए
- कामाटोलीमा लागुऔषध कारोवारी प्रहरीको भिडन्त गोली लागेर एक घाइते
- डिडिसीद्वारा किसानलाई त्रिचालिस करोड भुक्तानी
- करिब १९ हजार मत गनिसक्दा सुहाङलाई २ हजारभन्दा बढी मतको अग्रता
- खेलप्रेमी गौरीलालको स्मृतिमा जिल्ला स्तरीय कराते
- श्री बराईली कुल बंशको श्रीमदभागवत कोटीहोममा