कनकाई अनलाईन
माईवेनी मेला भरेर आउदा बाटोमा पुर्वपश्चिम राजमार्गस्थित कनकाई नगरपालिका १ गरमकाली पेट्रोल पम्प अगाडि आइतवार वेलुकी ६ बजेको समयमा यात्रुवाहक बसको ठक्करबाट एक जनाको ज्यान गएको छ ।
प्र १—०१—००१ ख ३४२० नम्बरको गरमकाली यातायातले पैदल यात्रीलाई अहिले ६ बजे साँझ ठक्कर दिदा कनकाई नगरपालिका ६ का ४४ बर्षिय केशव नेपालको घटनास्थलमै मृत्युभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले ठक्करदिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Trending
- खर्बुजा कृषकका पिडा रोप्ने बेलामा बिउ मल छैन, बिक्रीका बेला सुईको हल्ला
- अध्यापनमा पृथक शैली अपनाउदै देवकोटा एजुकेशन
- झापामा ब्युझियो वाईसिएलको बैशाख २२ अधिवेशन
- झापामा मजदुर दिवश भव्य रुपले मनाईयो
- झापामा हात्तीपाइले रोगको जोखिम कायमै
- गिरीबन्धुका चिया मजदुरले दुई महिनादेखी पाएनन् तलव
- झापामा लागुऔषध कारोबारः गोली लागेका आलमको भद्रपुरमा उपचार हुँदै
- ‘लोप्रोफाइल’का सुहाङ एकाएक राजनीतिमा आए, बुवाकै प्रतिस्पर्धीलाई हराए