कनकाई अनलाईन
श्री बहुवन सामुदायिक वन उपभोक्ता समिति को ३४ औं साधारण सभा तथा उपभोक्ता भेला कार्यक्रम सम्पन्न भएको छ।
मेचिनगर ३ स्थित डाँडा गाउँ मा रहेको सामुदायिक वन कार्यलय मा उक्त कार्यक्रम सम्पन्न भएको हो।
सभा को अध्यक्षता निवर्तमान अध्यक्ष भुवन बिक्रम थापा मगर ले गरेका थिए। प्रमुख अतिथी वडा नं ३ का निर्वाचित अध्यक्ष हर्क बहादुर बस्नेत रहनु भएको थियो।
कार्यसमिती को आय ब्यय तथा लेखापाल विवरण क्रमशः भुवन बिक्रम मगर र इन्द्र कुमार ठाडा मगर ले प्रस्तुत गरेका थिए।
कार्यक्रम कै अवसर मा मेचिनगर(३ भित्र का बिद्यालय को केही गरिव तथा जेहेन्दार बिद्यार्थी हरु लाई छात्रवृत्ति रकम वितरण गरिएको थियो। वडा नं २ र ३ भित्र का उपभोक्ता हरु को उल्लेख्य सहभागीता रहेको कार्यक्रम लाई स्याम पुलामि ले संचालन गरेका थिए।
Trending
- गिरीबन्धुका चिया मजदुरले दुई महिनादेखी पाएनन् तलव
- झापामा लागुऔषध कारोबारः गोली लागेका आलमको भद्रपुरमा उपचार हुँदै
- ‘लोप्रोफाइल’का सुहाङ एकाएक राजनीतिमा आए, बुवाकै प्रतिस्पर्धीलाई हराए
- कामाटोलीमा लागुऔषध कारोवारी प्रहरीको भिडन्त गोली लागेर एक घाइते
- डिडिसीद्वारा किसानलाई त्रिचालिस करोड भुक्तानी
- करिब १९ हजार मत गनिसक्दा सुहाङलाई २ हजारभन्दा बढी मतको अग्रता
- खेलप्रेमी गौरीलालको स्मृतिमा जिल्ला स्तरीय कराते
- श्री बराईली कुल बंशको श्रीमदभागवत कोटीहोममा