कनकाई अनलाईन
झापा क्षेत्र नम्बर ४ मा ३९१८७ मत गणना हुदा नेकपा एमालेका उम्मेद्धार एलपी साँबाले ३२३६ मतले नेपाली कांग्रेसका देउमान थेबेलाई लिड गरिरहनुभएको छ ।
साँबाको १४२०६ मत आउँदा थेबेको १०९७० मत आएको छ । यसैगरि कनकाई नगरपालिकामा तहल्का पिटेको घण्टीका सम्भु ढकाल सुस्केराले भने ७९८७ मतका साथ तेस्रो स्थानमा चित्त बुझाउनु परेको छ । बाकी सबै विवरणहरु तल हेनुहोस ।
Trending
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु
- मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम
- झापा गाँउपालिकाले ६३० जना विद्यार्थीलाई दियो छात्रवृत्ति
- धार्मिक पर्यटकीयस्थल बन्दै अर्जुनधारा जलेश्वरधाम
- आजदेखि नेपाल भारत सिमा नाका बन्द
- सुरुङ्गामा हनुमान जयन्तीको भव्य तयारी
- कालोपत्रे गरेको एक सातामै भत्कियो सैनिकमोड– सैनिकबजार सडक
- सुरुङ्गाका लीला चिमरिया बने लायन्सका गर्भनर