कनकाई अनलाईन
झापा क्षेत्र नम्बर ४ को संघिय सांसदको उम्मेद्धारीमा युक्त भेटवालको समर्थन गर्दै अर्का स्वतन्त्रका उम्मेद्धार ख्याम नेपालले आफ्नो उम्मेद्धारी फिर्ता लिएका छन ।
आज सुरुङ्गा चौकमा आयोजित विशेष कार्यक्रमका विच पत्रकार सम्मेलनको आयोजना गर्दै नेपालले आफ्नो उम्मेद्धारी फिर्ता लिएको भन्दै आफ्ना सबै मातहतका मतदाताले युक्त भेटवालको चिनाव चिन्ह लौरोमा भोट हाल्ने बताउँनुभयो । दलभित्रका दम्भलाई परास्त गर्न आफ्नो उम्मेद्धारी फिर्ताले धेरथोर सहयोग पुग्ने नेपालले बताउँनुभयो । झापा ४ मा नेपालले आफ्नो उम्मेद्धारी फिर्ता लिएसगै भेटवाल सहित कांग्रेस नेतृत्वको देउमान थेबे एमाले नेतृत्वको एलपीसाँबा लिम्बु सहित १८ उम्मेद्धार चुनावी दौडमा सामेल छन । झापा ४ मा कांग्रेस र एमालेका उम्मेद्धारलाई युक्त भेटवालले टक्कर दिने निश्चित भएको छ ।
Trending
- मतदानपछि सुहाङको प्रतिक्रिया स् जित्नेमा विश्वस्त छु
- कनकाई माविका शिक्षक, कर्मचारी र समितिका सबै सदस्यका विद्यार्थी सरकारीमा
- मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
- मोटरसाईकल दुर्घटनामा परि मेचीनगरमा एकको मृत्यु
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु
- मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम