कनकाई अनलाईन
११ र १७ वर्षका दुई नाबालिका दिदीबहिनीलाई करणीको आरोपमा झापामा एक ७३ वर्षिय बृद्ध पक्राउ परेका छन ।
पक्राउ पर्नेमा झापा मेचीनगरका बृद्ध रहेका छन् । उनलाई बिहीवार इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको डिएसपी रुगमबहादुर कुँवरले बताउँनुभयो । पीडितमध्ये १७ वर्षकी नाबालिका गर्भवती रहेको बताइएको छ । अनुसन्धानका लागि म्याद थपको तयारीमा रहेको प्रहरीले आरोपित र पीडितको बारेमा खुलाएको छैन ।
Trending
- माता तिर्थ औंशीमा आमालाई दिने उपहार तयार गर्दै कन्चन ज्योतिका बिध्यार्थी
- चट्याङ र करेन्ट लागेर झापामा २ को मृत्यु
- सुरुङ्गा प्रहरी लागुऔषध सचेतनामा निरन्तर
- झापामा धमाधम हात्तीपाईका र रोगी फेला पर्दै
- झापामा एक बर्षमा १४१ बर्ष कैद सजाय
- कनकाई माविको पिडा मालपोत तिर्न १० लाख बाकी जग्गा कमाउनेले दिदैनन एक गेडा मकै
- सवारी दुर्घटना बढेपछि स्कुल चालकलाई तालिम
- ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु