कनकाई अनलाईन
कनकाई छठ सेवा समाजद्धारा समाजलाई महत्वपुर्ण योगदान पुर्याउनुहुने जेष्ठ नागरिक जोगेन्द्र प्रधान सुडी र संथाका सहयोगी वीरेन्द्र शाहलाई सम्मान गरिएको छ । छठ पुजा समाजका तर्फबाट प्रमुख अतिथि प्रदेश सांम्सद हिराकुमार थापाले सम्मानित दुबैलाई सम्मानपत्र र दोसल्लाबाट सम्मानित गर्नुभयो । सम्मानित दुबैको परिचय सेवा समाजका वरिष्ठ उपाध्यक्ष खगेन्द्र महत्तोले गराउनु भएको थियो ।
कार्यक्रममा विविध सास्कृतिक कार्यक्रम र सन्थाली झाकी र नृत्य समेतको आयोजना गरिएको थियो । आज अस्ताउदो सुर्यको पुजा गरिएकोमा भोली बिहान उदाउदो सुर्यको पुजा गरिने आयोजक छठ सेवा समितिका अध्यक्ष राजकिशोर चौधरीले बताउँनुभयो ।
Trending
- झापामा मजदुर दिवश भव्य रुपले मनाईयो
- झापामा हात्तीपाइले रोगको जोखिम कायमै
- गिरीबन्धुका चिया मजदुरले दुई महिनादेखी पाएनन् तलव
- झापामा लागुऔषध कारोबारः गोली लागेका आलमको भद्रपुरमा उपचार हुँदै
- ‘लोप्रोफाइल’का सुहाङ एकाएक राजनीतिमा आए, बुवाकै प्रतिस्पर्धीलाई हराए
- कामाटोलीमा लागुऔषध कारोवारी प्रहरीको भिडन्त गोली लागेर एक घाइते
- डिडिसीद्वारा किसानलाई त्रिचालिस करोड भुक्तानी
- करिब १९ हजार मत गनिसक्दा सुहाङलाई २ हजारभन्दा बढी मतको अग्रता