कनकाई अनलाईन
कनकाई नगरपालिका ६ का गत सिजनका स्थानीय तहका माओवादी केन्द्रका वडाअध्यक्षका उम्मेद्धार दिर्घ थापा एमालेको सोहि वार्डका वडाअध्यक्ष बनेका छन ।
आज पार्टीको अधिवेशनबाट थापाको नेतृत्वमा ३१ सदस्यीय एमाले वार्ड कमिटी गठन भएको हो ।
थापाले त्यसवेला समेत एमालेका उम्मेद्धारकै हाराहारीकै मत ल्याइदिदा सो वार्डमा कांग्रेस उम्मेद्धार बिजयी बनेका थिए । थापा केहि समयदेखि पार्टीको सम्पर्क बाहिर रहेको माओवादी केन्द्रका कनकाई नगर संयोजक विष्णु बिमलीले बताए ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा