कनकाई अनलाईन
नेकपा ऐमाले कनकाई नगरपालिका ३ को वडाअध्यक्षमा राजेन्द्र्र उप्रेती सर्वसम्मत चयन हुनुभएको छ ।
आज कनकाई बहुुमुखी क्याम्पसमा भएको एमाले भेलाले उप्रेतीको अध्यक्षतामा ३१ सदस्यीय वार्ड कमिटी गठन गरेको हो ।
भेलाले उपाध्यक्षमा ख्याम प्रसाई, सचिवमा अम्बरबहादुर कार्की, सहसचिवमा गोविन्द सुवेदी र पुर्ण लिम्बु चयन भएको सहसचिव गोविन्द सुवेदीले कनकाई अनलाईनलाई जानकारी दिनुभयो ।
कार्यक्रम एमालेका केन्द्रिय सल्लाहकार बालकृष्ण मैनालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा